मन्त्री देउवाले गरे मोटरेबल पुलकाे शिलान्यास
प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले त्रिवेणी र बझाङ जोड्ने मोटरेबल पुलकाे शिलान्यास गरेका छन्।
प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले त्रिवेणी र बझाङ जोड्ने मोटरेबल पुलकाे शिलान्यास गरेका छन्।
चालु आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटरेबल पुल निर्माण भएपछि म्याग्दे गाउँपालिकाका चार हजार एक सय ४० घरधुरी प्रत्यक्ष लाभान्वित भएकाे पूर्वाधार विकास कार्यालयले जनाएको छ।
संखुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गरिइएको छ।
वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा सकिएको छ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको निर्माणाधीन मोटरेबल पुल सञ्चालनमा ल्याइएको छ।
विवादको चुरो हो–बनिसकेका दुईवटा मोटरेबल पुल उद्घाटन गरेर आफ्नो पहलमा काम भएको देखाउन कांग्रेस र नेकपाबीच हानथाप चल्नु । त्यही हानथापले गर्दा बुधबार दिनभर तनहुँको मुकाम दमौली तनावग्रस्त बन्यो ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको काम ४० प्रतिशत पुरा भएको छ ।
खोटाङको केपिलासगढी गाउँपालिका प्रवेश गर्ने प्रमुख मार्गमा पर्ने तापखोलामा मोटरेबल पुल निर्माण गर्न डिपिआर तयार पारिएको छ।