सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ।
२०७९ मंसिर २० मा सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय पुरुषले आफ्नै श्रीमतीको हँसिया प्रहार गरी हत्या गरे।
‘म जागिर खान आएको फगत एउटा मेयर मात्र हैन,’ हर्क भन्छन्, ‘मैले विकाशको एउटा सुन्दर सपना देखेको छु, त्यो पुरा गर्न लागिपरेको छु।’
सामाजिक सञ्जालमा चर्चामा आइरहने धरानका मेयर हर्क साम्पाङले नयाँ पार्टी खोल्ने सङ्केत दिएका छन्। त्यही संकेत दिँदै उनले आफ्नो धारणा सार्वजनिक गरेका छन्।
बेबी बुमर्स सन् ६० को दशकमा जन्मिएको पुस्तालाई भनिन्छ। त्यो पुस्ता यतिबेला वृद्ध भइसक्यो र उमेरमा ७० वर्ष लाग्यो। यो हजुरबाआमा पुस्ता इन्टरनेटमा सबैभन्दा व्यस्त पुस्तामध्ये दोस्रो नम्बरमा पुगेको छ।
नाम सजग भए पनि अफिस अफ रेक्टर पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले उनको मान्यता तथा समकक्षता निर्धारण प्रमाणपत्रमा सजगता अपनाउन नसक्दा त्रिवि विवादमा परेको छ।
सामाजिक सञ्जालमा उनको यो कार्यलाई कतिपयले क्रान्तिकारी निर्णय मानेका छन् त कतिपयले उद्दण्डता भन्दै निन्दा गरेका छन्।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा जम्मा ३२ स्थान हासिल गरेर पनि सरकार चलाउने क्षमता राख्नु आफैँमा दुर्लभ क्रमभंगता हो।
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ। एक महिनाअघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन्।
नेपालजस्तो विकासोन्मुख देशमा टिकटकले रोजगारीको अवसरसमेत सिर्जना गरेको बताउँदै उनी सरकारले यसतर्फ ध्यान नै नदिएर ठुलो गल्ती गरेको तर्क गर्छन्।
मन्त्रिपरिषद्को आजको बैठकले विभिन्न चार वटा निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल नियमन र व्यवस्थानका लागि विधेयकको मस्यौदा तयार गरेको छ।
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहका एक पछि अर्का महत्त्वपूर्ण निर्णयहरु अदालतको अन्तरिम आदेशबाट रोकिन थालेका छन्।
किटानी जाहेरीमा अजितको हत्यामा सम्झना पराजुली, टेकबहादुर पराजुली र ध्रुव पराजुली संलग्न भएको दाबी गरिएको छ।
एनसेल आजियाटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर खरिद बिक्री प्रक्रियासम्बन्धी विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजीप्रति एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।