२४ वैशाख २०८३ बिहीबार
image/svg+xml

काठमाडौंका दुई हजार ६८७ घरमा चल्यो डोजर, १५ हजार विस्थापित

जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरणअनुसार बस्ती हटाउने अभियानका क्रममा २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो ।

भाषा मौलिक पहिचानको आधार स्तम्भ हो : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले भाषा मौलिक पहिचानको आधार स्तम्भ भएको बताएकी छन्।

दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु

दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ आजदेखि ‘दोस्रो दक्षिण एसिया व्यापार मेला २०६२’ सुरु भएको छ।

भन्सार कडाइले नेपालगन्ज बजार चलायमान, दैनिक लाखौंको कारोबार गर्दै व्यापारी

कुनै बेला दैनिक रूपमा मुस्किलले १० हजार रुपैयाँ बराबरको कारोबार गर्ने नेपालगन्ज एकलैनीका विकास गुप्ताको अचेल दैनिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म कारोबार हुन्छ।

घरवासको आनन्द लिन रामकोट जाने कि!

तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका पर्खाइमा छ। बन्दीपुरको बजार क्षेत्रबाट सात किलोमिटर पश्चिममा रहेको यो गाउँ जिल्ला सदरमुकाम दमौलीदेखि १३ किलोमिटर दूरीमा अवस्थित छ।

परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट

परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।

२० वर्षपछि राज हमालको कमब्याक, ‘१२ गाउँ २’ मा कालु राना पनि निरन्तर

निर्देशक तथा अभिनेता बिराज भट्ट को बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ मा पुराना तथा नयाँ कलाकारहरूको कमब्याक हुने क्रम जारी रहेको छ।

अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, फिर्ता सुरु

अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनीले अमेरिकामा करिब दुई लाख १८ हजार ८६८ सवारी फिर्ता बोलाउने घोषणा गरेको छ।

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्