१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘राहुलले ९ किलो सुनमा भन्सार कर्मचारीलाई ९० पटक फोन गरेको खुलिसकेको छ’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘ई–सिगरेट’ भित्र ल्याइएको ९ किलो सुन छुटाउन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलले भन्सारका कर्मचारीलाई सुन छोड्न दबाव दिदै ९० पटक फोन गरेको बताए।

लैंगिक समानता र सामाजिक समावेशितामैत्री लगानी नीतिमा जोड

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा डेलिगेसन अफ युरोपियन युनियनले मंगलबार लैंगिक समानता र सामाजिक समावेशिता मैत्री व्यापार तथा लगानी नीतिका विषयमा कार्यशाला गोष्ठी आयोजना गरेका छन्।

निर्वाचन खर्च नबुझाउने २,४३५ उम्मेदवार जरिवानामा (सूचीसहित)

निर्वाचन अयोगले निर्वाचन खर्च विवरण नबुझाउने उमेदवारहरूलाई कारबाही गरेको छ।

निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामञ्जुश्रीलाई उपाधि

निम्स, भ्याली पब्लिक, गोल्डेनपिक र महामञ्जुश्रीले आइतबार सातौं स्किब्स कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।

दोहोरी आइडल’का उत्कृष्ट प्रतियोगीको नाम सार्वजनिक

दोहोरी आइडल’ का उत्कृष्ट ३२ प्रतियोगीहरूको नाम सार्वजनिक गरेको छ।नेपाल नेटवर्क टेलिभिजनले को आयोजनामा भईरहेको ‘दोहोरी आइडल’ का उत्कृष्ट ३२ प्रतियोगीको नाम सार्वजनिक गरेको हो।

बाँकेमा एक सय ६० उद्योग बन्द

कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख रमेशबहादुर बुढाथोकीले बताए।

पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्षमा एक हजार ८९ मात्र दर्ता

पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ। जबकि आव २०७८/८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो।

त्रियोग चेसमा आयोजक विद्यालयको प्रभाव

तेस्रो त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता आज देखि सुरु भएको छ। प्रतियोगितामा ३५ विद्यालयका करिब २ सय खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा ८ स्पर्धा समावेश गरिएको छ।

प्रविधिमार्फत स्वास्थ्य सेवा पहुँचयोग्य र गुणस्तरीय बनाइने छ: मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

पक्राउ पुर्जीको विरोध सिमेन्ट उत्पादक संघको आपत्ति

मारुती सिमेन्ट उद्योगका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको घटनाप्रति नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ।

हिमालय एअरलाइन्सद्वारा अस्पताललाई सहयोग

हिमालय एअरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल अर्थोपेडिक अस्पताललाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर सहयोग गरेको छ।

सिटिजन्स बैंकद्वारा देवघाटधामलाई आर्थिक सहयोग

सिटिजन्स बैंक नारायणगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री गलेश्वर आश्रम देवघाटधामलाई अर्थिक सहयोग गरेको छ।

विवरण नबुझाउने दललाई आयोगको कारबाही

हालसम्म ८२ वटा राजनीतिक दलहरूले खर्चको आय–व्यय निर्धारित समयभित्र पेस गरेका छन्। १२ दलले तोकिएको समयसीमा भन्दा ढिलो गरी लेखापरीक्षण प्रतिवेदन पेस गरेका छन्।

लेखा परीक्षण विवरण नबुझाउने दललाई आयोगले तोक्यो २० हजारसम्म जरिवाना

तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३९ वटा राजनीतिक दललाई निर्वाचन आयोगले जरिवाना तोकेको छ।

विधेयक बेपत्ता

संक्रमण कालीन न्याय द्वन्द्वपीडितको मात्र समस्या होइन। यो मुलुकको राजनीतिक भविष्यसँग गाँसिएको सवालसमेत हो। साथै अन्तर्राष्ट्रिय छवि र चासोको विषय पनि हो यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्