ताजपुरिया संस्कृति जगेर्ना गर्न माग
ताजपुरिया समुदायका अगुवाहरूले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनका लागि राज्यका तर्फबाट पहल गर्नुपर्ने माग गरेका छन्।
ताजपुरिया समुदायका अगुवाहरूले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनका लागि राज्यका तर्फबाट पहल गर्नुपर्ने माग गरेका छन्।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।
इजरायलले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको राजीनामा माग गरेको छ।
सुनसरी, मोरङ र झापामा क्षति पुर्याइरहेका जंगली हात्ती नियन्त्रण गर्न सांसदले माग गरेका छन्।
टीकापुर घटनामा दोषी ठहिएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले शुक्रबार कारण देखाऊ आदेश जारी गरेको छ।
चतुर माओवादी प्रधानमन्त्री दाहालले राजावादीसँग एमालेलाई भिडाएर उसको शक्ति त्यतै अल्मल्याउन चाहनु उनको राजनीतिक चाल हुन सक्छ।
काठमाडौँ महानगरपालिकाले प्रधानाध्यापक नियुक्तिमा माग अनुसारको आवेदन नपरेपछि पुनः म्याद थप गरेको छ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीको जन्ममिति कागजात माग गरेको छ।
नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सरकारले टिकटक प्रतिवन्ध लगाउने निर्णय खारेज गर्नुपर्ने बताएका छन्।
यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् माग एक हजार चार सय ३८ मेगावाट अभिलेख गरिएको छ।
चलचित्र दिमाग खराबको प्रिमियर शो भएको छ।बिहीवार ललितपुरस्थित एक सिनेमा हलमा फिल्मको प्रिमियर शो गरिएको हो। प्रिमियर शोमा राजनीतिक व्यक्तित्वहरुदेखि खेलाडी र कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
‘दिमाग खराब’ ले शो राम्रो पाए पनि फिल्मको लागि चुनौती भने बलिउड फिल्म ‘टाइगर ३’ देखिएको छ।
भूकम्पबाट पीडित जाजरकोट र रूकुम पश्चिमका जनतालाई नेपाल उद्योग वाणिज्य महासंघले राहत सामग्री प्रदान गरेको छ।
गत शुक्रबारको भूकम्पबाट प्रभावित जिल्लाहरूमा राहत सामाग्री वितरण गर्न विभिन्न आई एनजिओ सहित ४ दर्जन संघ संस्थाहरू जाजरकोट जिल्लामा पुगे पनि पीडितसम्म अझ पनि राहत पुग्न सकिरहेको छैन।
जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री पोखरा ल्याइएको छ। चिनका दुइवटा कार्गाे जहाजबाट ती सामान बुधबार बिहान पोखरा ल्याइएको हो।