११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सधैं कप्तान बन्नुपर्छ भन्ने छैनः मल्ल

आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको हो। सधैंभरि कप्तान बन्न भनेर आएको होइन। हुनुपर्छ भन्ने पनि होइन। म देशका लागि खेल्ने हो। परिवारका लागि खेल्छु, मेरा लागि खेल्छु। मेरो मुख्य उद्देश्य नै त्यही हो।’

क्रिकेट विवादमा सहमति: सबै खेलाडी प्रशिक्षणतर्फ

विनोद भण्डारी, विक्रम सोब, सुशन भारी र नन्दन यादव गरी चार जना खेलाडीले भने आइतबार साँझ नै रिपोर्टिङ गरे पनि पिसिआर रिपोर्ट नआएका कारण प्रशिक्षणमा अनुपस्थित भएका हुन्। यी खेलाडीले सुरुआतमा पूर्वकप्तान ज्ञानेन्द्रलाई साथ दिएका थिए।

क्यान र खेलाडीबीचको विवाद सामान्य: पुबुदु

प्रशिक्षक पुबुदुले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसकेका छन्। पुबुदुको पहिलो कार्यकालमा नेपाली क्रिकेटले डिभिजन–४ देखि डिभिजन–१ सम्मको यात्रा तय गरेको थियो। उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आइसिसी ट्वान्टी–२० विश्वकप खेलेको थियो।

समर्पण उमा कुम्फुमा

आफूलाई मन परेको मार्सल आर्ट्सका विधामा उनी भर्ना भइहाल्थे। यही सिलसिलाका कारण उनी बक्सिङ र उसुका खेलाडी पनि बने। तथापि, उनको २७ वर्षे मार्सल आर्ट्स करियर भने उमा कुम्फुबाट अगाडि बढ्यो।

जितले नेपालको सम्भावना कायम

नेपालले आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा बिहीबार कुवेतमाथि ९९ बलअगावै फराकिलो जित निकाल्दै ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ।

कतार विश्वकप–२०२२: इटाली सीधै छनोट हुन असफल

युराेपबाट किता र विश्वकपमा स्विट्जरल्यान्डसँगै जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेनर सर्बियाले स्थान बनाइसकेका छन्।

ट्वान्टी– २०विश्वकप: अस्ट्रेलियालाई पहिलोपल्ट उपाधि

ओपनर डेविड वार्नर र मिचेल मार्सको उत्कृष्ट ब्याटिङ प्रेरित अस्ट्रेलियाले आइतबार न्युजिल्यान्डमाथि आठ विकेटको सहज जितका साथ आइसिसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ।

विश्वकप छनोटः अन्तिम खेलको प्रतीक्षामा इटाली

ह्यारी केनको ह्याट्रिक प्रेरणाबाट इङ्ल्यान्डले विश्वकप २०२२ को यात्रा बलियो बनाएको दिन इटाली भने जर्जिन्होले पेनाल्टी अवसर गुमाउँदा छनोट हुन निर्णायक खेलको प्रतीक्षा गर्न बाध्य भएको छ।

ट्वान्टी–२० विश्वकपमा नयाँ विजेताको पर्खाइ

न्युजिल्यान्डले पहिलोपल्ट ट्वान्टी–२० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाउँदा इङल्यान्डसँग दुई वर्ष अघि लडर्समा भोगेको नमिठो हारको बदलासमेत लियो। न्युजिल्यान्ड लगातार तेस्रो पटक आइसिसीका प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गरिरहेको छ।

ब्राजिल विश्वकपमा छनोट

कतार विश्वकप २०२२ सुरु हुन करिब एक वर्षभन्दा बढी समयावधि र छनोटका कयौ खेल बाँकी छँदा नै ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रबाट आगामी विश्वकपमा स्थान बनाएको छ।

विराट कोहलीकी १० महिने छोरीलाई बलात्कार गर्ने धम्की दिने व्यक्ति पक्राउ

एउटा बेनामे ह्यान्डलबाट कोहलीकी छोरीको बलात्कार गर्ने धम्की दिइएको उजुरी उनका प्रबन्धकले प्रहरीमा दिएका थिए।

महिला टोलीले जित्यो मैत्रीपूर्ण शृंखला

५४ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।नेपालका कविता जोशीले १४ रन र सरिता मगरले १३ रनको अविजित इनिङ खेल्दै जित दिलाए।

ट्वान्टी–२०विश्वकप: बंगलादेशको खराब प्रदर्शनमा छानबिन हुने

दुबईमा जारी आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा खराब प्रदर्शन गरेको भन्दै बंगलादेशले त्यसमाथि छानबिन गर्ने भएको छ।

दोस्रो अभ्यास खेलमा पराजित

बंगलादेशको बिकेएसपी मैदानमा सम्पन्न दोस्रो अभ्यासमा नेपाली महिला टोलीले पाँच विकेटले हार बेहोरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्