९ आश्विन २०८१ बुधबार
image/svg+xml

इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा

गएराति सम्पन्न खेलमा वेल्सलाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो। इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे। फिल फोडेनले एक गोल गरे।

नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा

समूहचरणको पहिलो खेलमा सेनेगललाई हराएको नेदरल्यान्ड्सले दोस्रो खेलमा इक्वेडरसँग बराबरी खेल्दै अंक बाँडेको थियो। त्यसैले नेदरल्यान्ड्सका लागि कतारविरुद्ध अंक बराबरी गरे मात्र पनि समूहचरण पार गर्न पर्याप्त थियो।

विश्वकप फुटबल २०२२: पोर्चुगल नकआउट चरणमा प्रवेश

लुसाईल स्टेडियममा गएराति भएको खेलमा उरुग्वेलाई २-० गोल अन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो।

स्विट्जरल्यान्डलाई हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश

ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरे।

जापानले गुमायो अवसर

कोस्टारिकाले आइतबार कतार विश्वकप २०२२ मा जापानमाथि १–० को जितसँगै समूह ‘इ’ बाट नकआउट चरणको प्रवेश सम्भावना जीवित राखेको छ।

खराब लयमा रहेको जर्मनीको चुनौती स्पेन

कोस्टारिकाका प्रशिक्षक लुइस फर्नान्डो स्वारेजलाई एसियन राष्ट्र जापानासँग आइतबार भेट हुँदा आफ्नो टोलीले आशाअनुरूपको प्रदर्शन गर्ने विश्वास छ।

अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

शनिबार कतारको अल जानौब रंगशालामा भएकाे समूह ‘डी’ अन्तर्गतकाे खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोल अन्तरले हराएकाे हो।

समूह ‘ए’ को नकआउट यात्रा रोचक

नेदरल्यान्ड्स र इक्वेडरले शुक्रबार १–१ को बराबरी खेलेसँगै कतार विश्वकपअन्तर्गत समूह ‘ए’ बाट नकआउट चरण प्रवेश गर्न तीन राष्ट्रबीच रोचक प्रतिस्पर्धा हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्