९ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपालका लागि दिपेसले लिए दाेस्रो विकेट

आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईविरुद्ध बलिङ गरिरहेको नेपालले दोस्रो विकेट हात पारेको छ।

नेपालका लागि सुबास भण्डारीले लिए पहिलो विकेट

आइसिसी यू–१९ विश्वकप एसिया छनोटको युएईविरुद्धको खेलमा घरेलु टोली यूएईविरुद्ध बलिङ गरिरहेको नेपालले पहिलो विकेट हात पारेको छ।

नेपाललाई युएईले दियो २ सय ८ रनको लक्ष्य

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा युएईले नेपाललाई जितका लागि २ सय ८ रनको लक्ष्य दिएको छ।

युएई विरुद्ध नेपालः सन्दीपको दुई, आरिफ, करण र कुशलको एक/एक विकेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा घरेलु टोली यूएईविरुद्ध पहिले बलिङ गरिरहेको नेपालले ५ विकेट हात पारेको छ।

देव खनालकाे अर्धशतकमा नेपालले युएईलाई दियो १९२ रनको लक्ष्य

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले युएईलाई १९२ रनको लक्ष्य दिएको छ।

नेपाललाई चौथो सफलता, मलेसिया १० विकेटले पराजित

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आफ्नो अपराजित यात्रा जारी राखेको छ।

पीएनजीले दियो नेपाललाई २ सय ४ रनको लक्ष्य

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज पीएनजीविरुद्ध खेल जित्न नेपालले २ सय ४ रनको लक्ष्य पाएको छ।

नेपाललाई सातौँ सफलता, गुलसनले लिए तीन विकेट, कुशलले लिए दुई विकेट

आइसिसी विश्वकप लिग २ को त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत पपुपा न्युगिनीविरुद्ध नेपालले ७ विकेट लिएको छ।

दक्षिण अफ्रिकाको लक्ष्य इतिहास रच्ने

दक्षिण अफ्रिकाकाे केपटाउनमा हुने अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको फाइनल खेल नेपाली समयअनुसार आइतबार साँझ ६:४५ बाट सुरु हुनेछ।

कुवेतविरुद्ध नेपाल २ सय ४३ रनले विजयी

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा कुवेतविरुद्ध नेपाल २ सय ४३ रनले विजयी भएको छ।

देव र अर्जुनको शतकमा कुवेतलाई ३४४ रनको लक्ष्य

आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालकाे लागि ओपनर अर्जुन कुमाल र कप्तान देव खनालको सानदार शतकमा कुवेतलाई ३ सय ४४ रनको विशाल लक्ष्य दिएको छ।

नेपालको सनसनीपूर्ण जित

१३८–८ को स्थितिमा रोहित र करण केसीले ७४ बलमा ७५ रनको साझेदारी गरेसँगै नेपालले रोमाञ्चक जित पक्का गरेको थियो।

कप्तान रोहितको अर्धशतकमा नेपाल विजयी

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत घरेलु मैदानमा आज भएको चौथो खेलमा रोहित पौडेलको अर्धशतकको सहयोगमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ।

नामिबिया चौथो खेलमा पनि पराजित

नेपालमा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको चौथो खेलमा पनि नामिबिया पराजित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्