१६ चैत्र २०७९ बिहीबार

करोडौं रकम खर्चिएका लिफ्ट खानेपानी योजना अधुरै

कालिकोटका उच्च तथा सुख्खा भागहरूमा खानेपानी र सिचाई समस्या समाधानका लागि निर्माण गरेको आधा दर्जन बढी लिफ्टहरूले काम गर्न छाडेको छ।

जनतालाई स्वच्छ खानेपानी पुर्‍याउने हाम्रो नैतिक जिम्मेवारी हो: मन्त्री खान

‘स्वच्छ पानी पिउन पाउनु प्रत्येक नागरिकको हक हो भनेर संविधानमा व्यवस्था छ,’ उनले भने ‘यो जनताको मौलिक हक भएको कारणले गर्दा म यसको लागि अनवरत रुपमा काम गर्दै छु।’

लिफ्टिङ खानेपानीमा ठेकेदारको लापरबाही: भत्काएर अर्को बनाउन निर्देशन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ मा निर्माणाधीन लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदारको गम्भीर लापरबाही देखिएको छ।

इलाम खानेपानी आयोजनाको काम गुणस्तरहीन भन्दै उपभोक्ता असन्तुष्ट

इलाम नगरपालिकाका मेयर केदार थापा नै उपभोक्ता समिति अध्यक्ष रहेको इलाम साना सहरी खानेपानी आयोजना निर्माणमा लापरबाही गरिएको भन्दै उपभोक्ता आक्रोशित भएका छन्।

खानेपानीमा राजनीति नगर्न मन्त्री खानको चेतावनी

खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी

बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पुर्‍याउने भएको छ।

खानेपानी सम्बन्धी समस्या भए ११७१ टोल फ्रि नम्बरमा फोन गर्नुस्

आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै खानेपानी मन्त्री अब्दुल खानले टोल फ्रि नम्बर ११७१ सार्वजनिक गरेका हुन्।

बाह्रै महिना मेलम्चीको पानी काठमाडौँ लैजान्छौँ: खानेपानीमन्त्री

खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौँवासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन्।

‘जनतालाई शुद्ध पानी वितरण गर्ने सरकारको दायित्व हो’

बाँके र बर्दिया जिल्लामा स्थापना भएका खानेपानी तथा उपभोक्ता समितिबाट वितरण भएका विभिन्न खानेपानी योजनाको आज यहाँ अनुगमन तथा निरीक्षण गर्दै मन्त्री खानले खानेपानीका योजना धेरै भएको तर गुणस्तरीय नभएको हुँदा यसलाई तत्कालै सुधार गर्नका लागि पहल गर्ने बताए।

बेनी खानेपानीबाट २२ हजार लाभान्वित

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ।

मेलम्चीको पानी नपाएको भन्दै कोटेश्वरका स्थानीयले बुझाए ज्ञापनपत्र

सोमबार कोटेश्वर महादेव स्थानका स्थानीयहरु अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदा समेत कोटेश्वर महादेवस्थान क्षेत्रमा पाइपलाइनबाट हाइटमा नचढ्दा घर–घरमा पानी नपुगेको भन्दै मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका हुन्।

छिमेकी वडाबाट खानेपानी ल्याउछन् रारा गाउँका स्थानीयवासी

जुम्लाको तिला गाउँपालिका-१ रारागाउँ खानेपानीको अभाव भएको छ। ४३ वर्ष अघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुदै र मुल सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्