अर्थमन्त्री वाग्लेले पेश गरे नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव, ३५ वटा संशोधन दर्ता
नीति तथा कार्यक्रममा ३५ वटा संशोधन प्रस्ताव परेको सभामुख डिपी अर्यालले बताए ।
नीति तथा कार्यक्रममा ३५ वटा संशोधन प्रस्ताव परेको सभामुख डिपी अर्यालले बताए ।
मन्त्रालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डा तिमिल्सिनाले छोटो अवधिमा सबै क्षेत्रलाई एकैपटक व्यवस्थित गर्न चुनौतीपूर्ण भए पनि सरकारले प्राथमिकताका आधारमा काम गरिरहेको बताएका छन् ।
विपक्षी दलका सांसदले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । तर एकघण्टा ढिलो गरि बैठक सुरु भएको हो ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरेका छन्।
उनीहरुसँगको छलफलपछि केहीबेरमा बैठक सुचारु गर्ने सहमति भएको छ ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै जातीय विभेदका घटना न्यूनीकरण र रुग्ण उद्योग सञ्चालनमा ध्यान दिन पनि सरकारसँग आग्रह गरेका छन्।
राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगित गरिएको छ ।
सभामुख डिपी अर्यालले विपक्षी दलका नेताहरुसँग सदन चलाउने विषयमा छलफल थालेका छन् ।
रामबहादुर थापा बादलले प्रतिनिधिसभामा बोलेका केही अभिव्यक्ति संसदीय मर्यादा विपरीत भएको ठहर गर्दै सभामुख डोलप्रसाद अर्यालले संसदीय रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
नेकपाका प्रमुख सचेतक cले संसदमा प्रधानमन्त्रीको आवाज सुन्न पाउनुपर्ने बताएका छन्।
उनीसँग संरक्षण क्षेत्रमा २७ वर्षभन्दा बढीको व्यावसायिक अनुभव छ।
राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरुले सङ्घीय संसद्को संयुक्त बैठकको सन्दर्भमा उठेका प्रश्नको सरकारसँग जवाफ माग गरे।
बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ।
विपक्षी दलको अवरोधका कारण बस्न नसकेपछि सभापति डिपी अर्यालले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।