३१ वैशाख २०८३ बिहीबार
image/svg+xml

सदनमा ‘कालो चस्मा’को चर्चा !

प्रतिनिधिसभाको बैठक बुधबार नीति तथा कार्यक्रममाथिको छलफलभन्दा बढी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को अनुपस्थितिका कारण तातियो।

नेप्से परिसूचकमा गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव १५ अङ्कले ओरालो लागेर दुई हजार ७४० दशमलव २५ मा सीमित भएको छ।

शिक्षामन्त्री भन्छन्: मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियान

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको साक्षरता अभियान औपचारिकता मात्र नभई सामाजिक रूपान्तरण र मानव विकासको अभियानका रूपमा रहेको बताएका छन्।

थापाको अभिव्यक्ति रेकर्डबाट हटाउनु चयनमुखी निर्णय : महेश बर्तौला

संसदको लोकतान्त्रिक चरित्र, प्रतिपक्षको भूमिका र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।

बिहीबार सदन चलाउनुपूर्व प्रधानमन्त्रीसँग संवाद गर्ने सभामुख अर्यालको भनाइ

उनले प्रधानमन्त्री शाहसँग बैठकपछि संवाद गर्ने बताएका हुन् । यद्यपी उनको आश्वासन नसुनी विपक्षी दलका नेताले बैठक संचालन गर्न अवरोध गरेका छन् ।

सभामुखले १५ मिनेट विपक्षी दलसँग छलफल गर्ने

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलले लगातार अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

संसदीय प्रक्रियामा सत्ता पक्ष एकलौटी ढङ्गले अघि बढ्यो: हर्क सम्पाङ

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले प्रधानमन्त्रीको कार्यशैली र संसद् बैठकमा अनुपस्थितिको विरोध गर्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ।

एमाले नेता थापाले बोलेका तीनवटा शब्द हटाउन सभामुखकाे निर्देशन

सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले मंगलबारको संसद् बैठकमा बोलेका तीन शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

फेरि पनि संसद्‌मा अवरोध, प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ ।

कविन्द्र बुर्लाकोटीको प्रश्नः प्रतिपक्षी दलले प्रधानमन्त्रीको अनुहार हेर्न खोजेको हो?

प्रतिनिधि सभाको बुधबारको दोस्रो बैठक पनि प्रतिपक्षी दलले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालसँग समय मागेर बोल्दै बुर्लाकोटीले विगतका खराब कुराहरु भत्काउँदै नयाँ युगको सुरुवात गर्न रास्वपा आएको बताए।

म रुलिङ होइन, सम्वादबाट समाधान चाहन्छु: सभामुख

नेपाली कांग्रेसले प्रधानमन्त्रीको उपस्थितिबिना छलफल अघि बढ्न नसक्ने अडान दोहोर्‍याएको छ।

अर्थमन्त्री वाग्लेले पेश गरे नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव, ३५ वटा संशोधन दर्ता

नीति तथा कार्यक्रममा ३५ वटा संशोधन प्रस्ताव परेको सभामुख डिपी अर्यालले बताए ।

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर : सञ्चारमन्त्री डा. तिमिल्सिना

मन्त्रालयमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डा तिमिल्सिनाले छोटो अवधिमा सबै क्षेत्रलाई एकैपटक व्यवस्थित गर्न चुनौतीपूर्ण भए पनि सरकारले प्राथमिकताका आधारमा काम गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठक पुन: सुरु

विपक्षी दलका सांसदले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । तर एकघण्टा ढिलो गरि बैठक सुरु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्