८ वैशाख २०८१ शनिबार

चौधरीलाई जग्गा फिर्ता गर्न २१ दिनको समय

अर्बपति व्यापारिक घराना चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ताका लागि २१ दिने पत्राचार गरिएको छ।

मालपोत कार्यालय पर्साका कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

मालपोत कार्यालय पर्साका चार जना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। कार्यालयका तत्कालीन दुई जना प्रमुख, नायब सुब्बा र एक जना लेखापाल दोषी ठहर भएका हुन्।

मालपोत कार्यालमै लेखापढी व्यवसायीबाट कुटिए कार्यालय सहयोगी

लेखापढी व्यवसायी बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले शुक्रवार बिहान साढे ११ बजेतिर कडेललाई कुटेका हुन्।

नासुकै भरमा मालपोत कार्यालय

देशभरिका अधिकतर मालपोत कार्यालय नायब सुब्बा (नासु) का भरमा चल्दै आएका छन्। ५० भन्दा बढी जिल्लाका मालपोत कार्यालय नासुका भरमा चल्दा त्यहाँबाट हुने सेवा प्रवाह प्रभावित बनेको छ।

घुससहित दुई कर्मचारी पक्राउ

सुनसरीको इनरुवास्थित भूमि सुधार तथा जिल्ला मालपोत कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टोलीले शुक्रबार घुस रकमसहित पक्राउ गरेको छ।

भू–उपयोग नियमावलीमा अस्पष्टता, जग्गा कारोवार चलायमान हुन सकेन

सरकारले भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८०, जारी गरेपछि पनि काभे्रपलाञ्चोकमा जग्गाको कारोबार ठप्प छ।

महिलाको नाममा भू-स्वामित्व बढ्दै

मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू-स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ।

नासुलाई २४ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।

मालपोत अधिकृतसहित ७ जना भ्रष्टाचारी ठहर

विशेष अदालतले मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थीसहित ७ जनालाई भ्रष्टाचारी ठहर गरेको छ।

घरजग्गा कारोबार कम्पनीबाट लागु गर्ने तयारी अलपत्र

घरजग्गा कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन कम्पनीमार्फत गराउने सरकारको तयारी प्रतिनिधिसभाको अन्त्यसँगै अलपत्र बनेको छ।

महिलाको नाममा भु–स्वामित्व बढ्दै, एक वर्षमा ५ हजार बढी जग्गाका मालिक

‘यो प्रावधान नहुँदासम्म नगन्य मात्रामा महिलाको नाममा जग्गा पास गराइन्थ्यो भने अहिले धमाधम महिला कै नाममा जग्गा पास भइरहेको छ।’ भुमीसधार तथा मालपोत कार्यालय तौलिहवाका प्रमुख रिषिराम पौडेलले ले भने ‘अहिले मालमा महिलाको भीड नै लाग्ने गरेको छ।’

व्यक्तिको जग्गा कीर्ते प्रकरणः मालपोतका ६ कर्मचारीसहित १३ जना दोषी ठहर

सौगात रावतको नामको ३१११ कित्ता नम्बरको छ कट्ठा जमिन २०७७ साल असार आठ गते मालपोत कार्यालय र जग्गा दलालको मिलेमत्तोमा सहवीर कार्कीको नाममा पास गरेर भोलिपल्टै उक्त जमिन विभिन्न व्यक्तिहरुलाई बिक्री गरिएको थियो।

मालपोत कार्यालय धनुषाका प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झालाई अख्तियारको टोलीले सेवाग्राहीसँग लिएको ५ लाख घुससहित पक्राउ गरेको छ।

कर्मचारीलाई कोरोना देखिएपछि काभ्रे मालपोतको सेवा पाँच दिनको लागि स्थगित

कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने जनाइएको छ। कोरोनाको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही स्थानीय तहले समेत केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्