७ वैशाख २०८१ शुक्रबार

कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क स्वेच्छिक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ।

हिमालय एअरलाइन्स्को चीन-नेपाल चार्टर्ड उडान

हिमालय एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्सुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ अप्रिल १३ (चैत ३०,२०७९) देखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरु गरेको छ।

सुदूरपश्चिममा संक्रमण बढ्दै, सावधानीका मापदण्ड पालना गर्न तिर छैन ध्यान

अस्पतालका सूचना अधिकारी दिलिककुमार श्रेष्ठले कोराना संक्रमणका बिरामी अस्पतालमा आउन थालेको बताए। अस्पतालमा १० जना संक्रमितका बिरामी भर्ना भएको उनले बताए। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार परिक्षण गर्दा गत बिहीबार १८ जना, शुक्रबार १९ जना संक्रमित देखा परेकोमा शनिवार ३२ जनामा संक्रमण देखा परेको थियो।

थप ४ सय ३८ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

यो कूल परीक्षणको ११ दशमलव ८४ प्रतिशत हो। यस्तै थप दुई सय ७७ जना संक्रमित निको भएका छन्। बितेको २४ घण्टामा संक्रमणको कारण दुई जनाको मृत्यु भएको छ।

थप ३३५ जनामा संक्रमण पुष्टि, दुई लाख ३६ हजार ७ सय बढीले खोप लगाए

मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला, बाजुरा, डडेल्धुरामा सक्रिय संक्रमितको संख्या शून्य छ।

कोभिड संक्रमित अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार

'उनी अझै पनि राष्ट्रपतिको काम गरिरहेका छन्, बन्द हुँदैन,' राष्ट्रपति कार्यालयका सञ्चार संयोजक करिन जीन–पियरले भनेका छन्।

विश्वभर ५६ करोड ८६ लाख ९६ हजारमा कारोना

जोन्स हप्किन्स युनिभर्सिटी प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोभिड-१९ बाट विश्वका सबैभन्दा बढी प्रभावित देशको विवरण प्रकाशन गरेको छ।

उत्तर कोरियामा कोरोना संक्रमित एकको मृत्यु

उत्तर कोरियामा एक जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ।

भारतीय संसद्का ४ सय बढी कर्मचारीमा कोभिड सङ्क्रमण

सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनको लागि जीनोम सिक्वेन्सिङमा पठाइएको छ

डब्ल्यूएचओले भन्योः नयाँ कोभिड-१९ स्ट्रेन 'ओमिक्रोन' चिन्ताजनक

विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले जनाएको छ।

काठमाडौं महानगरमा आजदेखि दसैँलक्षित कोभिड-१९ विरुद्धको खोप अभियान

काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

स्वाथ्य मापदण्ड पालनामा गम्भीर हुन विज्ञको सुझाव

कोभिड-१९ को महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन्।

धादिङमा कोभिड-१९ विरुद्धको खोप लगाएको एक घण्टा नबित्दै मृत्यु

‘खोप लगाएको ५० मिनेटमा लक्ष्यण देखिएपछि उपचारका लागि अस्पताल ल्याउँदा मृत्यु भयो, के कारणले मृत्यु भयो भन्ने अवस्था छैन,’ प्रमुख पौडेलले भने, ‘घटनाकाे बारेमा माथिल्लो तहमा जानकारी गराइएका छौँ, अनुसन्धानपछि मात्र पत्ता लाग्नेछ।’

कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश, संकटकाल घोषणा गर्न सक्ने

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सो अध्यादेश जारी भएको हो।

जुम्लाका स्थानीय तहमा ५० बेड आइसोलेसन, ५ बेडको कोभिड अस्पताल अनिवार्य

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र जुम्लाले कोरोना संक्रमणको बढ्दो दरलाई मध्येनजर गर्दै हरेक स्थानीय तहमा ५० बेडको आइसोलेसन र ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्