१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश, संकटकाल घोषणा गर्न सक्ने

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश सार्वजनिक भएको छ। बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासले उक्त अध्यादेश जारी गरेको हो। अध्यादेशमा महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा गर्नेदेखि युनिफाइड अस्पताल संचालन गर्ने सम्मका कार्ययोजनाबारे उल्लेख गरिएको छ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सो अध्यादेश जारी भएको हो।

प्रकाशित: ७ जेष्ठ २०७८ १४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App