coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

जलवायु संकटकाल घोषणा गृहकार्यमा सरकार

यसप्रकारको घोषणा कहिले हुने भन्ने विषयमा तत्काल किटेर भन्न नसकिए पनि आवश्यक गृहकार्यपछि मिति तोकिनेछ।प्रदीप यादव, वनमन्त्री

विश्वको नजर ओलम्पिक पछि कतार विश्वकपतर्फ

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अधिकारीहरूले टोकियो ओलम्पिक २०२० जस्तै सन् २०२२ को बेइजिङ विन्टर ओलम्पिक पनि बन्द रंगशालमा आयोजना गर्न सुझाव दिइसकेका छन्। त्यसैले कतार विश्वकप २०२२ कोभिड–१९ महामारीपछि पूर्ण क्षमताको दर्शकसहित आयोजना गरिने पहिलो प्रमुख प्रतियोगिता बन्न सक्नेछ।

टोकियोमा स्वास्थ्य संकटकाल झन् कडा

टोकियो सहरमा त्यहाँको सरकारले स्वास्थ्य संकटकाल लगाइरहेको अवस्थामा पनि संक्रमण दर तीव्र गतिमा फैलिरहेकाले सरकारले स्वास्थ्य क्षेत्रमा सुरक्षाको मापदण्डलाई झनै कडा बनाएको हो।

‘स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन’

नेपाली सेनाका एक उच्च अधिकारीले भने। स्वास्थ्य संकटकालको घोषणा हुँदा सरकारको महत्वपूर्ण सुरक्षा निकायका रूपमा सेनाको भूमिका पनि बढ्ने गर्छ। त्यसमाथि अध्यादेशले सेना परिचालनको व्यवस्थासमेत गरेको छ। सेनाले कोभिड १९ संकट व्यवस्थापन अध्यादेश आएपछि कोरोना नियन्त्रणका लागि आफूले खेल्नुपर्ने भूमिका प्रस्ट भएको जनाएको छ।

महामारी नियन्त्रण गर्न संकटकाल लगाउन सकिने

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेसँगै स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारलाई बाटो खुलेको हो।

कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश, संकटकाल घोषणा गर्न सक्ने

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सो अध्यादेश जारी भएको हो।

कोरोनाबाट थप १३९ को मृत्यु,स्वास्थ्य संकटकाल घोषणाको तयारी

गत २४ घण्टामा १८ हजार ४ सय ११ वटा नमुना परीक्षण भएका थिए। यो हिसाबले संक्रमणदर ५० दशमलव ३५ प्रतिशत पुगेको छ। सोमबारको संक्रमणदर अहिलेसम्मकै उच्च हो।

संसद् विघटनको निर्णयलाई नसच्याइए संकटकाल लागू हुनसक्छ : देव गुरूङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका नेता देव गुरूङले संसद् विघटनको निर्णयलाई नसच्याइए संकटकाल लागू हुनसक्ने बताएका छन्।

संकटकाल, कर्फ्यु लाग्छ भनेर फैलाइएको सूचना गलत : गृह मन्त्रालय

त्यस्तो संवेदनशील विषयमा भ्रम छर्नेहरूविरुद्ध अनुसन्धान पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ।

'स्वास्थ्य आपतकाल' घोषणा गर्ने तयारीमा सरकार

पाँच दिनमै दोब्बर संख्यामा कोरोना संक्रमणमा वृद्धि भएसंगै नेपाल सरकारले स्वास्थ्य आपतकाल घोषणा गर्ने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जनस्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद हुँदै संसदमा पुग्नेछ।

कोरोनाको वेग

अहिले हामी बन्दाबन्दी (लकडाउन) मा छौँ। समय कोरोना भाइरस प्रकोपको छ। यसबीच सरकारले जारी गरेको संकटकालीन निषेधमा जनता घरभित्र छन्।

ट्रम्पद्वारा संकटकालको घोषण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन्। अमेरिकी टापु पुएर्टो रिकोमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन्।

ट्रम्पद्वारा संकटकालको घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन्। अमेरिकी टापु यस क्षेत्रमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन्।

मूल्यवृद्धिको विरोध गर्दै चिलीमा हिंसात्मक प्रदर्शन, राष्ट्रपतिद्धारा संकटकालको घोषणा

चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ।

'डेंगीले महामारी लिइसक्यो, कुम्भकर्ण सरकार निन्द्राबाट ब्युँझिएन'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगीको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्