७ वैशाख २०७८ मंगलबार

शे–फोक्सुण्डोमा निःशुल्क इन्टरनेट जडान

सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिङ्कले जनाएको छ।

नेपालमा ८३ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा

नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन्। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५ सय ३१ लाई आधार बनाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ।

इन्टरनेटको मूल्य घट्ने

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले इन्टरनेटको मूल्य घटाउने सम्बन्धमा अध्ययन गरिरहेको र निकट भविष्यमै त्यसको कार्यान्वयन गरिने बताएका छन्। क्यान महासंघको २७औं साधारणसभामा बोल्दै उनले इन्टरनेटको मूल्य कम गराउन सरकार प्रतिबद्ध व्यक्त गरे।

करले इन्टरनेट महँगो

सरकारले धेरै कर लगाउँदा इन्टरनेट महँगो भएको गुनासो व्यवसायीले गरेका छन्। व्यवसायीले सरकारले अत्यावश्यक सेवाको सूचीमा राखे पनि इन्टरनेटमा धेरै कर लगाएको हुँदा यो सबैको पहुँचमा पुग्न नसकेको जानकारी दिए।

इन्टरनेटसम्म आइपुग्दाको कला प्रदर्शनी

सन् १९६२ मा भएको चारवटा एकल कला प्रदर्शनीलाई विशेष रूपमा लिनुपर्ने हुन्छ । किनकि यहीँबाट एकल कला प्रदर्शनी गर्ने लहड चलेको देखिन्छ । सम्भवतः यहीँबाट हरेक कलाकारले एकल कला प्रदर्शनी गर्नैपर्छ भन्ने एक संस्कार पनि बसेको देखिन्छ । यी चार कलाकारमा लैनसिंह बाङदेल, उत्तम नेपाली, उर्मिला गर्ग उपाध्याय र विजय थापा थिए ।

वर्ल्डलिंक मुलुककै ठूलो सूचना प्रविधि कम्पनी

निजी क्षेत्रको अग्रणी इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले २५औं वार्षिकोत्सव मनाएको छ ।

अनलाइन कक्षा: विद्यार्थीलाई इन्टरनेटकै पीडा

ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरुले बताएका छन्। सुगम जिल्लाका रुपमा लिइने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का विभिन्न क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध नहुने अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने शिक्षक, अभिभावक तथा विद्यार्थीको गुनासो छ।

नाचागान र इन्टरनेटमा दिन बिताउँछन् क्वारेन्टिन बस्नेहरु

गोरखा नगरपालिका १० टक्सारको मनकामना बहिरा आवासीय विद्यालयको क्वारेन्टिनमा बसेकाहरु हरेक बिहान डेढदेखि दुई घण्टा ब्यायाम गर्छन् ।

इन्टरनेटका सामग्री हटाउन एक अर्ब छुट्याइयो

सूचना प्रविधि विज्ञ र कानुनका जानकारले कुनै पनि अन्तर्वस्तु नियमनको अधिकार नभएको प्राधिकरणले अभिव्यक्ति स्वतन्त्रता हनन गर्नेगरी कदम चालेको बताएका छन्।

फोन गर्न घाम पर्खनुपर्ने

फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था रहको छ।

लकडाउनमा इन्टरनेट सेवा नकाट्नु : प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ।

वर्ल्डलिंकको विशेष व्यवस्था

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको विशेष व्यवस्थाले लकडाउनको बेला भरपर्दो सेवा प्रवाह गर्न देशभरका प्रत्येक शाखा कार्यालयमा फिल्ड सपोर्टका कर्मचारी रहने गरी आइसोलेटेड समूह स्थापना गरेको जनाएको छ।

विकास बैंकले एक महिनाको शुल्क नलिने

सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेपछि विकास बैंकहरुले एक महिनाको निःशुल्क सेवा दिने भएका छन्।

छोरी बीमा गर्नेलाई तीन महिना नि:शुल्क इन्टरनेट सेवा

प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई तीन महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ।

इन्टरनेटको अवरोध

एक महिनाअघि अर्थात्गत डिसेम्बर १० तारिख नेपालसहित विश्वले अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनायो। सन् १९४८ डिसेम्बर १०मापेरिसमा बसेको संयुक्तराष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकले मानव अधिकारसबन्धी विश्वव्यापी घोषणा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्