नेपाल भ्रमण उपलब्धिमूलक: बार्कले
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले तीनदिने नेपाल भ्रमण उपलब्धिमूलक रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले तीनदिने नेपाल भ्रमण उपलब्धिमूलक रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा मद्दत पुगोस् भन्ने उद्देश्यले नेपाल भ्रमण आएको बताएका छन्।
बुटवल उपमहानगरपालिका आर्थिक विकासमा देशभरमै सर्वोत्कृष्ट भएको छ।
अमेरिकाको लस एन्जलसमा आइतवार भएको ९६ औँ एकेडमी अवार्ड्स (अस्कर अवर्ड्स) मा ओपनहाइमर सबैभन्दा बढी अवार्ड जित्न समेत सफल भएको छ।
ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको छ।
देशैभरि खुलेका आकर्षक देखिने डेन्टल क्लिनिकबाट उपचारका नाममा ठगी भइरहेको छ।
ललितपुरकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले १३औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङकिङ ब्याडमिन्टन प्रतियोगितामा सुखद सुरुआत गरेका छन्।
निजगढ नगरपालिकाको निजगढ बजारमा भएको ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
उदयपुर प्रहरीले कर छलेर ल्याउँदै गरेको सामानसहित तीनजनालाई पक्राउ गरेको छ।
कपिलवस्तुमा १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड बाणगंगा नगरपालिकाले जितेको छ।
ताप्लेजुङ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ।
कटारीस्थित त्रिवेणी माध्यमिक विद्यालय प्रांगणमा सम्पन्न यस वर्षको राष्ट्रपति रनिङ सिल्ड कटारी नगरपालिकाले जितेको छ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ।
सरकारले सञ्चारमाध्यमका लागि दिने लोककल्याणकारी विज्ञापन खारेज गर्ने गरी नयाँ कानुनको मस्यौदा निर्माण गरेको छ।
प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपिएफका प्रिन्स दाहाल र आर्मीकी रसिला मर्हजनले हात पारेका छन्।