१५ वैशाख २०८१ शनिबार
image/svg+xml

बुद्धभुमीको नीति कार्यक्रम सार्वजनिक

शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकता दिँदै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

सूूर्याेदयको नीति कार्यक्रम पारित

आउँदो आर्थिक वर्ष २०८०-०८१ का लागि सूर्याेदय नगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ। तेह्रौं नगरसभाको दोस्रो बैठकले वैशाख ८ को बैठकमा प्रस्तावित नीति–कार्यक्रम संशोधनसहित पारित गरेको हो।

सरकारले चियालाई बेवास्ता गर्‍योः खनाल

उनले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे। सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए।

कमलामाई नगरपालिका: मलको पूर्व सञ्चितिकरण गर्न सहकारीलाई अल्पकालिन कर्जा

कमलामाई नगरपालिका सिन्धुलीले रासायनिक मलको जोहो गर्ने नीति बनाएको छ। मलको चरम अभाव हुँदै गएकाले कृषकलाई प्राथमिकतामा राखेर कमलामाई नगरपालिकाले ल्याएको नीति कार्यक्रममा मलको जोहो गर्ने जनाइएको छ।

मधेस प्रदेश सरकारको नीति कार्यक्रममा चुरे र प्रकृति संरक्षण

आइतबार मधेस प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘चुरे जोगाऔं, मधेस बचाऔं’, ‘जहाँ बाटो तहाँ रुख, जसले ल्याउँछ परमसुख’ जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ समावेश गरिएको छ।

बल्झँदै अध्यादेश र एमसिसी

ओलीको हिजोको राष्ट्रवाद अन्तिम समय स रका र टिकाउने खेलसम्म आइपुग्दा छताछुल्ल भइसकेकै छ। त्यसैले ओली जे बोल्छन्, त्यही गर्छन् भन्ने होइन।

गण्डकी प्रदेशको नीति कार्यक्रम बहुमतले पारित

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । गण्डकी प्रदेश सभामा सोमबार प्रस्तुत नीति तथा कार्यक्रम मंगलबार बसेको प्रदेश सभा बैठकमा बहुमतका आधारमा पारित भएको हो ।

असार १० भित्रै ल्याउनुपर्ने नीति कार्यक्रम गोरखाका दुई पालिकाले ल्याएनन

असार १० गते भित्र ल्याउनुपर्ने नीति कार्यक्रम दुई साता बितिसक्दा समेत गोरखाका दुईवटा गाउँपालिकाले ल्याउन सकेको छैन । दुई नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा सिरानचोक र गण्डकी गाउँपालिकाले नीति कार्यक्रम ल्याउन बाँकी छ ।

भेरीगंगा नगरपालिकाकाे रोजगारी केन्द्रीत नीति कार्यक्रम

भेरीगंगा नगरपालिकाले कोरोना संक्रमणका कारण भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई रोजगारमा जोड्ने गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण रोजगारी गुमेर भारतलगायत तेस्रो मुलुकबाट फर्केका नागरिकहरुलाई सीप अनुसारको रोजगारी दिने गरेर नीति, कार्यक्रम तथा बजेट ल्याइएको मेयर भुपेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रदेश १ नीति तथा कार्यक्रमः स्वास्थ्य र कृषिमा योजनाका बिस्कुन

स्वास्थ्य र कृषि क्षेत्रलाई उच्च महत्व दिँदै प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७–७८ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार प्रदेशसभामा पेश गरेको छ। स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा योजनाका बिस्कुन लगाउँदै सरकारले नीति कार्यक्रम अघि सारेको छ।

नीति कार्यक्रम तर्जुमा गर्न समिति

संविधान जारी भएको झन्डै सात महिनापछि सरकार नीतिगत तयारीमा जुटेको छ। संघीयताको व्यवस्थासहित संविधान जारी भएको आधा वर्षपछि मन्त्रिपरिषद र कर्मचारी प्रशासन संघीयता कार्यान्वयनको तयारीमा जुटेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्