११ मंसिर २०८१ मंगलबार
image/svg+xml

व्यवस्थित बन्दै वीर अस्पताल

कुनै समय ‘राम्रो उपचार हुँदैन, फोहोर छ’ भन्ने टिप्पणी सहन बाध्य वीर अस्पताल यतिखेर सबैको आकर्षणमा पर्न थालेको छ। व्यापक सुधारपछि व्यवस्थित बन्दै गएकाले यो अस्पताल पछिल्लो समय सबैको नजरमा पर्न थालेको हो।

अव्यवस्थित बन्दै राष्ट्रिय खेल

एक समय, नेपालमा कमै मात्र महिला भलिबल प्रतियोगिता हुन्थे। वर्षमा हुने एक–दुई प्रतियोगिता नै नेपाली महिला भलिबल खेलाडीका लागि महोत्सवजस्तै हुन्थ्यो। तर, पछिल्लो समयमा महिला भलिबल प्रतियोगिता अत्याधिक बढेका मात्र छैनन्, एउटा प्रतियोगिता नसकिँदै अर्को प्रतियोगितामा सहभागी हुनुपर्ने बाध्यता छ।

अव्यवस्थित तारले सहर कुरूप

उपत्यकाका सडक पोलमा टाँगिएका तार अव्यवस्थित हुँदा सहर कुरूप बनेको छ। कमलादी चोक, मित्रपार्क, ज्ञानेश्वर, जोरपाटी चोक लगायत क्षेत्रमा तार अव्यवस्थित छन्। कतिपय ठाउँमा त तारले भुइँ नै छोएको छ।

व्यवस्थित बन्दै नारायणगढ बजार

पूर्व–पश्चिम राजमार्गसँग जोडिएको नारायणगढ बजार व्यवस्थित बन्ने भएको छ । नारायणी नदीको छेउमा रहेको व्यस्त नारायणगढ व्यावसायिक हिसाबले प्रमुख बजार मानिन्छ । पार्किङ र फुटपाथ पसलले कुरुप बनेको नारायणगढ बजार अब व्यवस्थित बन्दैछ।

‘हाम्रा सहर व्यवस्थित छैनन्’

इटलीको फ्लोरन्ज सिटी ज्यादै सुन्दर लाग्यो । यो सहर सांस्कृतिक र मौलिक छ । सहरको सबैतिर ढुंगा छापिएका सडक छन् । फोहर कतै देखिन्न । हरियाली जंगलमा सेता भेडा चरेको दृश्य पनि सहरबाट नियाल्न पाइन्छ।

व्यवस्थित सहरीकरणको नीति र समस्या

सहरी पूर्वाधारको विकासले कुनै पनि मुलुकको विकास कस्तो छ भन्ने देखाउँछ । लामो समय राजनीतिक अस्थिरताबाट गुज्रिएको हाम्रो मुलुक सहरी पूर्वाधार विकासमा धेरै पछाडि छ।

रसुवागढी नाकालाई थप व्यवस्थित बनाइने

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण गरेका छन्।

नगरपालिलाई व्यवस्थित बनाउन अतिक्रमित घर टहरा भत्काउन सुरु

धादिङको नीलकण्ठ नगरपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ। पहिलो चरणमा नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित पुछारबजारबाट घर भत्काउन सुरु गरिएको छ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन चार कार्यदल

लामो समयदेखि अस्तव्यस्त अवस्थामा रहँदै आएको वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सोमबार चार कार्यदल गठन गरिएको छ।वैदेशिक रोजगारीको समस्यासँग जोडिएका विभिन्न क्षेत्रमा केन्द्रित रहँदै ती कार्यदल गठन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए।

बिस्केट जात्रालाई व्यवस्थित गरिने

ऐतिहासिक बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यसवर्ष दिउँसो भैरवको रथ तान्ने निर्णय भएको छ।

प्रहरी कार्यालय व्यवस्थित छैन : मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले यौनजन्य हिंसाजस्तो गम्भीर प्रकृतिको मानवाधिकार उल्लंघनका घटनाको अनुसन्धान तथा कारवाही प्रक्रिया व्यवस्थित र पीडितमैत्री बनाई हिंसापीडित महिलाको न्यायमा पहुँच अभिवृद्धि गर्नुपर्नेमा आग्रह गरेको छ।

यातायातलाई व्यवस्थित बनाउन कार्यविधि संशोधन

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको छ।

अव्यवस्थित स्थानीय सरकार

रोल्पाको दुर्गम सुनछहरी गाउँपालिका ३ बाहिरी गामका स्थानीयहरु वडा अध्यक्ष मोटबहादुर घर्ती कार्यालयमा नआउने गरेका कारण समस्यामा परेका छन्। सदरमुकामबाट २८ कोष टाढाको यो गाउँमा न वडा कार्यालय संचालन गरिएको छ न त अध्यक्ष भेटिन्छन्। ‘

अव्यवस्थित सडक निर्माणले दुर्घटना बढे

रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिसमेत हुँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्