शेयर लगानीकर्तासँग सम्पत्ती सुद्दिकरणबारे छलफल
शेयर बजारका लगानीकर्ताहरूलाई सम्पत्ती सुद्धिकरण आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यशाला गोष्ठी विराटनगरमा आयोजना गरिएको छ
शेयर बजारका लगानीकर्ताहरूलाई सम्पत्ती सुद्धिकरण आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यशाला गोष्ठी विराटनगरमा आयोजना गरिएको छ
गयराति हैदरावादमा सम्पन्न खेलमा हैदरावादले राजस्थान रोयल्सलाई १ रनले हराउँदै रोमाञ्चक जित हात पार्यो।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठक दिउँसो ४ः ३० बजेका लािग बोलाइएको छ।
दुई महिनाअघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानो गठबन्धन छाडेर नयाँ समीकरण बनाएका हुन्।
चितवनमा मोटरसाइकल अनियन्त्रित भएर घरमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
ललितपुरस्थित गोदावरी नगरपालिका–४ का शंकर पहरी र रमेश पहरीको वनको आगो निभाउने क्रममा मृत्यु भएको छ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाल प्रहरीलाई १३ वर्षयता विदेशी दातृ निकायबाट ठूलो धनराशि सहयोगस्वरूप प्राप्त भएको छ।
नारायणी डेभलपमेन्ट बैंक चितवनले २२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ।
ललितपुरको आनन्द वनमा डढेलो फैलिएको छ। आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ रहेको कुष्ठरोग अस्पताल समेत जोखिममा छ।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा अझै केहीदिन पानी पर्ने सम्भावना नरहेको बताएको छ।
केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति भएको छ।
ललितपुरको आनन्द वनमा डढेलो फैलिँदै गएको छ। गोदावरी नगरपालिका–६ आनन्द वनमा डढेलो सल्किएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।
कोभिड महामारीपछि थलिएका चितवनका ३० प्रतिशत उद्योग अझै बन्द रहेका छन्।