१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

उपभोक्ता ठग्नेलाई कारबाहीभएन

बजारलाई स्वस्थ, प्रतिस्पर्धी र उपभोक्तामैत्रीबनाउनसरकारले विशेष अनुगमन गरे पनि उपभोक्ता ठग्ने व्यवसायी कारबाहीको दायरामा आएका छैनन् । सरकारी निकायको उदासीनताले उनीहरुले उन्मुक्ति पाएका हुन् ।

जेबाक्रस र लेन मेटिएका सडकमा कारबाही बढी

राजधानीका जेब्राक्रस र लेनचिन्ह मेटिएका सडकमा लेन मिचेको भन्दै सवारीसाधन कारबाहीमा पर्ने गरेका छन्। लामो समयदेखि मेटिएका जेब्राक्रस र लेनचिन्ह नबनाउँदा सवारीचालक र बटुवा दुवैले सास्ती भोगिरहेका छन्।

लाइसन्स नभएकालाई सवारी चलाउन दिनेलाई पनि कारबाही गर्दै ट्राफिक प्रहरी

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुईथरिलाई कारबाही सुरु गरेको छ। नियम विपरीत सवारी चलाउने र सवारीधनी दुवैलाई कारबाही सुरु गरिएको हो। चालक अनुमतिपत्र नभएकाहरुले सवारी चलाएको भेटिएमा मात्र कारबाही गर्दै आएको प्रहरीले चालक अनुमतिपत्र नभएका व्यक्ति र सवारीधनी दुवैलाई कारबाही गर्न थालेको हो ।

भारतीय सेनाको कारबाहीमा छ जना पाकिस्तानीको मृत्यु

पाकिस्तानको विदेश मन्त्रालयद्वारा शुक्रबार दिइएको जानकारी अनुसार भारतीय सेनाको काश्मिरी क्षेत्रको सिमानामा गरिएको कारबाहीमा दुई महिलासहित छ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।

प्रहरीको कारबाहीमा फिलिपिन्सका मेयरसहित नौको मृत्यु

किदापावान (फिलिसिन्स)- फिलिपिन्स प्रहरीले लागू औषधविरुद्ध जारी राखेको कारबाहीको क्रममा एक फिलिपिनी मेयर र उनका सहयोगीसहित नौ जनाको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

कारबाहीपछि पनि मिटरमा गुड्दैनन् ट्याक्सी

ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐनविपरीत मिटरमा जान नमान्ने र बढी भाडा असुल्ने ट्याक्सीचालकलाई दिनहुँ कारबाही गरे पनि ट्याक्सीचालकको बढी भाडा असुल्ने प्रवृत्तिमा कमी आएको छैन।

प्रहरी कारबाहीमा १८ माओवादी मारिए

नयाँदिल्ली- भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन्। सोमबार दिउँसो सो कारबाही भएको बताइएको छ।

निगमको शाख गिराउनेलाई कारबाही गर्न सरकारलाई निर्देशन

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले निजी वायुसेवा कम्पनीसँग मिलेमतो गरी नेपाल वायुसेवा निगमको शाख गिराउने काममा संलग्न नागरिक उड्डयन प्राधिकरण र निगमका अधिकारीमाथि छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

कार्कीलाई कारबाही माग

विभिन्न राजनीतिक दल, नागरिक समाज, विद्यार्थी संगठन तथा पेशागत संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कारबाही र उनीविरुद्ध संसद्मा दर्ता महाअभियोग प्रस्ताव पास गर्न माग गरेका छन्। महाभियोग प्रस्ताव दर्ता भएपछि कार्की निलम्बनमा छन्।

लोकमानको घरमा म्याद तामेली रोक्नेलाई कारबाही गर्न सांसदको माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गर्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई अवरोध गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सांसद्हरुले माग गरेका छन् ।

बढी भाडा असुल्ने १८४ सवारी कारबाहीमा

चितवन- चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १८४ गाडी चालकलाई यहाँ कारबाही गरिएको छ।

बीस प्रहरी बिभागीय कारबाहीमा

रोल्पामा कार्यरत प्रहरी कर्मचारीमध्ये २० जना विभागीय कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । जसअन्तर्गत दुईजनालाई सशक्त चेतावनी दिइएको छ भने १४ जना नसिहतमा परेका छन् । यसैगरी तीनजनाको तलब वृद्धि रोक्का भएको छ भने एकजनालाई निलम्बन गरिएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।

प्रहरीको कारबाहीमा एक युवकको मृत्यु

पर्सा प्रहरीको कारबाहीमा गएराति एक जनाको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका–१८ को सिरोमणी टोलमा रहेको कच्ची बाटोमा राति ८ बजे प्रहरीसँग भएको भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागी एक युवकको मृत्यु भएको हो ।

डाक्टर दासमाथि कारबाही सुरु

प्रक्रियाविपरीत तोकादेशका भरमा पिजी भर्ना निर्णय गर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआइएसएच) का उपकुलपति डा. बलभद्रप्रसाद दासमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

अर्जेन्टिना र ब्राजिलसहित ११ राष्ट्रलाई फिफाद्वारा कारबाही

विश्वको सर्वेाच्च फुटबल संस्था फिफाले रसियामा हुने विश्वकप सन् २०१८ अन्तर्गत छनोट चरणका खेल दौरान समर्थकले उशृंखल र भेदवाभपूर्ण कार्य गरेको भन्दै ११ राष्ट्रका फुटबल फेडरेशनलाई कारबाही गरेको छ। फिफाले मंगलबार ११ राष्ट्रका फुटबल फेडरेशनलाई जरिवानासहितको कारबाही गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्