१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

फेसवुकमा कमेन्ट गर्दा कारबाहीमा पर्नुहोला

काठमाडौं- नेपाल प्रहरीले सामाजिक सञ्जाल फेसवुक, ट्विटरमा कमेन्ट गर्दा मर्यादित बन्न सचेत गराएको छ।

कारबाहीविरुद्ध ट्याक्सी बन्द

मनपरी भाडा लिएर ट्याक्सी चलाउँदै आएका चालकलाई ट्राफिक प्रहरीले कडाइ गरेपछि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बुधबार ट्याक्सी चलाउन स्थगित गरका छन् । मंगलवार ट्याक्सी चक्रपथमा र्याली गरी विरोधमा उत्रेका ट्याक्सीचाकले माग पुरा नभएसम्म ट्याक्सी नचलाउने बताएका छन् ।

१०० मा जिस्क्याउनेलाई कारबाही

तपार्इँ १०० नम्बरमा फोन गरेर गलत सूचना दिने वा फाल्तु कुरामा गफिने गर्नुहुन्छ भने सचेत हुनुहोला। तपाई पक्राउ पर्न सक्नुहुन्छ। प्रहरीसँग सम्पर्क गर्न तोकिएको १०० नम्बरमा अनावश्यक फोन आउने र गफिने प्रवृति बढ्दै गएपछि त्यसलाई रोक्न सो नम्बरमा हुने सबै कुराकानी स्वतः रेकर्डिङ हुने व्यवस्था मिलाइएको छ।

मर्जर–एक्विजिसन छाडे कारबाही

नेपाल राष्ट्र बैंकले मर्जर र एक्विजिसनको लागि सहमति लिएर काम नगर्नेलाई कारबाही गर्ने भएको छ । उसले बिहीबार जारी गरेको ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३’ मा कारबाहीका प्रावधान समेटिएका छन् । नयाँ विनियमावलीमा मर्जर तथा एक्विजिसन प्रक्रियामा रहेका संस्थाले त्यस्तो प्रक्रिया तोडे सम्बद्ध अधिकारीलाई सञ्चालक बन्न नदिने व्यवस्था गरेको छ ।

अनुशासनहीन कर्मचारीलाई कारबाही गर्न प्रमको निर्देशन

काठमाडौँ-कार्यालय समयमा जनताको समस्या समाधान गर्नुपर्ने सरकारी कर्मचारी नै तास खेलेर बसेको भन्ने समाचार प्रकाशित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यस्ता कर्मचारीलाई कारबाही गर्ने भएको छ।

'हरियो नम्बर प्लेटमा गैरपर्यटक बोके कडा कारबाही'

काठमाडौं- यातायात व्यबस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले पर्यटक बोक्ने हरियो नम्बर प्लेटका सवारी साधनहरूले गैर पर्यटक बोके कडा कारवाही गरिने चेतावनी दिएका छन्।

'एसिड हान्नेलाई कारबाही गर्न कानुन'

एसिड आक्रमण गर्ने व्यक्तिलाई जघन्य अपराधअन्तर्गत कारबाही गर्ने कानुनी व्यवस्था माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। जुरी नेपालको तर्फबाट अधिवक्ता शशी बस्नेतले मुलुकी ऐनमा रहेको कुटपिट महलअन्तर्गत मुद्दा दायर हुने प्रक्रिया अन्त्य गर्दै नयाँ कानुन बनाउन परमादेश जारी हुनुपर्ने माग गर्दै रिट दर्ता गरेका हुन्।

विवाहको झुटो समाचार प्रशारण गरेपछि पाकिस्तानमा १३ टेलिभिजनलाई कारबाही

पाकिस्तानमा पूर्व क्रिक्रेटर तथा नेता इमरान खानको विवाहको झुटो समाचार प्रशारण गरेको भन्दै १३ टेलिभिजनलाई कारबाही गरिएको छ ।

११ जना बढी यात्रु बोके कारबाही हुने

बाजुरा- जिल्लामा सञ्चालित जिपहरुले ११ जना भन्दा बढी सवारी बोक्न नपाउने भएका छन्। जिल्ला प्रशासन कार्यालयले जिप व्यवसायीहरुलाई बोलाएर ११ जना माथि सवारी बोके कारवाही गर्ने चेतावनी दिएको हो। व्यवसायीहरुले हाल एकै जिपमा १४ देखि २० बढी यात्रुहरु बोक्दै आएका छन्।

दीक्षितमाथिको कारबाही रोक्न आदेश

सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षित परिवारको नाममा रहेको जग्गा र विदेशी बैंकमा रहेको खाताबारे भइरहेको कारबाही संविधान र कानुनसम्मत नरहेको भन्दै त्यसलाई रोक्न आदेश दिएको छ। आइतबार सर्वोच्चले दीक्षित परिवार मुद्दाको किनारा नलागेसम्म कुनै पनि कार्य नगर्न भूमिसुधार कार्यालय ललितपुर र राजस्व अनुसन्धान विभागलगायत सरकारी निकायका नाममा अन्तरिम आदेश जारी गरेको हो।

कालाबजारीलाई कडा कारबाही गर्छाैंः मन्त्री बाेहरा

काठमाडौं– नवनियुक्त आपूर्तिमन्त्री दीपक बोहराले कालाबजारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अख्तियारले सात चिकित्सकमाथि थालेको कारबाही रोक्न सर्वोच्चको आदेश

काठमाडौं-सर्वोच्च अदालतले त्रिवि शिक्षण अस्पतालका सात डाक्टरहरुलाई थालिएको कारवाही तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।

कारबाही रोक्न माग गर्दै सात डाक्टर सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानविपरीत अघि बढाएको कारबाही प्रक्रिया तत्काल रोक्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका सात डाक्टर सर्वोच्च अदालत पुगेका छन्। संविधानमै नभएको 'अनुचित कार्य' सम्बन्धी प्रावधानमा टेकेर गरिएको कार्य रोक्न पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी हुनुपर्ने माग उनीहरूले गरेका छन्।

डोपिङमाथि कारबाही प्रक्रिया सुरु

विश्व खेलकुदको सबभन्दा ठूलो मेला रियो ओलम्पिक अगस्ट ५ मा सुरु हुनुअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का पदाधिकारीहरु अनुसासनसम्बन्धी महत्वपूर्ण निर्णय गर्न नेपाली समयअनुसार सोमबार विहान अन्तिम वैठक वस्दैछन्।

अमरेश सिंहलाई कारबाही गर्न युवा संघको माग

काठमाडौं- युवा संघ नेपालले कांग्रेस सांसद अमरेश सिंहले संसदमा दिएको अभिव्यक्तिको विरोध गरेको छ। सिंहले आज संसदमा बोल्दै प्रधानमन्त्रीको 'मानसिक अवस्था ठिक नभएको' बताएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्