१४ आश्विन २०८१ सोमबार
image/svg+xml

अफगान सेनाको कारबाहीमा १२ तालिबान मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन्।  प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बुधबार सो जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा बुधबार बिहान सबेरै सीमा प्रहरी बलले यो कारबाही गरेको थियो।

‘आचारसंहिता पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याइने’

प्रेस काउन्सिल नेपालका सदस्य संगीता खड्काले पत्रकार आचारसंहिता पालना नगर्ने सञ्चार संस्थानलाई कारबाहीको दायरामा ल्याइने बताएकी छिन् ।

शिवशक्तिलाई कारबाही गर्न आनाकानी

बारा, जितपुरस्थित शिवशक्ति घिउ उद्योगले उत्पादन गर्ने फेमिली ब्रान्ड खानेतेलमा अखाद्य वस्तु मिसेको भेटिँदा पनि उक्त उद्योगलाई कारबाही गर्न सम्बन्धित निकायले आनाकानी गरेको पाइएको छ ।

सेनाको कारबाहीमा २४ बिद्रोही मारिए

उत्तरपश्चिमी सिरियाली एक सहरमा रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी शनिबार कम्तीमा पनि २४ जना विद्रोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले पुष्टी गरेका समाचारमा जनाइएको छ । सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।

हवाई कारबाही १२० आइएस लडाकू र साठी सैनिक मारिए

सिरियामा रुसआवद्ध हवाई कारबाहीमा परी १२० जना इस्लामिक स्टेट्स (आइएस) लडाकू र ६० जना विदेशी सैनिक मारिएका छन्।  रुसी सेनाले शृङखलाबद्ध रुपमा गरेको हवाई कारबाहीमा गत २४ घण्टाको अवधिमा उनीहरु मारिएका मस्कोमा रक्षा मन्त्रालयले जनाएको छ।

१० हजार सवारीलाई कारबाही

उपत्यकामा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १० हजार तीन सय ८३ सवारीचालक कारबाहीमा परेका छन् । दसैँको अवधिमा ट्राफिक नियम उल्लंघन गरेकाले उनीहरू कारबाहीमा परेका हुन्।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दसैँका बेला मापसे गरेर सवारी चलाउने एक हजार दुई सय ५६ जनालाई कारबाही गरिएको छ।

जुवा अड्डाबाट पैसा लिने प्रहरीलाई कारबाही गर्न लिखित निर्देशन

कैलालीका धनगढी, अत्तरिया, बलिया, चिसापानी लगायतका ठाउँमा खेलाइरहेको जुवाका खालवाट २ देखि ४ लाख रुपैयाँ लिने प्रहरीलाई छानविन गरेर कारवाही गर्न अंचल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर वोहराले जिल्ला प्रहरी कार्यालय प्रमुखलाई लिखित निर्देशन दिएका छन।

कारबाहीमा ७४ आतंककारी मारिए

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा ७४ जना तालिवान आतंककारी मारिएका छन् । गत २४ घण्टाभित्र गरिएको यस कारबाहीमा परी अन्य २५ जना घाइते भएका छन् । अफगान रक्षा मन्त्रालयले विज्ञप्तिमा प्रकाशित गरी सो जानकारी दिएको छ ।

हवाई कारबाहीमा सात आतङ्ककारी र एक प्रहरीको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा आइतबार भएको हवाई कारबाहीमा परी सात इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका अफगान रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ।

सुरक्षा कारबाहीमा तालिवानका वित्तीय व्यवस्थापकको  मृत्यु

अफगानिस्तानको सुरक्षा बलले समानगन प्रान्तमा गरेको कारबाहीमा तालिवानका वरिष्ठ वित्तीय व्यवस्थापकको मुल्लाह रमाजुल्लाहको मृत्यु भएको अफगानी अधिकारीले आइतबार जनाएका छन्।

अफगान सेनाको कारबाहीमा १२ आतंककारी मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन्।

शर्मामाथि कारबाही गर्न मन्त्री श्रेष्ठ उदासीन

उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैंले गठन गरेको छानबिन समितिले दोषी ठहर गरेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मामाथि कारबाही गर्न उदासीन देखिएका छन् ।

खड्कामाथि अविलम्ब कारबाही गर

पछिल्लो समय खड्काको चलखेल बढेसँगै प्रधानमन्त्रीदेखी आपूर्ति मन्त्रीसम्म मौन रहनुले आशंका उब्जिएको हो । यो अवस्थामा खड्कालाई तत्काल कारबाही नगरे आपूर्तिमन्त्री र प्रधानमन्त्रीसमेत सन्देहको घेरामा पर्नेछन् । त्यसैले पनि प्रधानमन्त्री देउवाले साँच्चै ‘सदाचारको नीति’ लिने हो भने खड्कामाथि कारबाही गर्न कुनै हिसाबले पनि ढिलाइ गर्नुहुँदैन, अविलम्ब कारबाही गर्नुपर्छ ।

निगम अधिकारीलाई कारबाही गर्न स्थानीयकाे माग

आफूहरुले सस्तोमा बेचेको जग्गा दलालमार्फत महँगोमा किनेर भ्रष्टाचार गर्ने आयल निगमका कर्मचारी र त्यसमा संलग्न सरकारी अधिकारीलाई  कारबाही गर्न यहाँका स्थानीय र जग्गादाताले माग गरेका छन् । दुई लाख प्रतिकट्ठामा बेचेको जग्गा आयल निगमले १० लाखभन्दा बढीमा किनेको देखाएर भ्रष्टाचार गरेको भन्दै स्थानीय  र जग्गादाताले त्यसमा संलग्नलाई कारबाही माग गरेका हुन् ।

मौन अवधि उल्लंघन गर्नेलाई कारबाही हुन्छ: प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले मौन अवधिको उल्लंघन गर्नेलाई कारबाही गरिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्