९ मंसिर २०८१ आइतबार
image/svg+xml

कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका सिडियोको सरुवा

गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी सह सचिव रामकुमार महतोलाई तानेर उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सह सचिव बाबुराम खतिवडालाई खटाएको छ।

प्रजिअसहित सह र उपसचिवको सरुवा

कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाइएको छ।

विभिन्न जिल्लाका प्रजिअको सरुवा, को कहाँ भए सरुवा ?

गृहमन्त्रालयअन्तर्गत रहेका उपसचिव अनोजकुमार घिमिरेलाई तेह्रथुम, मनाङका प्रजिअ विष्णु लामिछानेलाई सप्तरीको प्रजिअमा सरुवा गरिएको छ भने रसुवाका प्रजिअ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ।

‘जुन कुकुरले टोके पनि खोप लगाउनू’

नेपालमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ भने १ प्रतिशत स्याल, न्याउरी मुसा तथा अन्य जंगली जनावरको टोकाइबाट हुने गरेको पाइएको छ ।

निपा भाइरस फैलाउने चमेरो नेपालमै

निपा भाइरस चमेरोबाट बंगुर, गाईगोरु र तिनीहरूबाट मानसिमा सर्ने गर्छ। मानिसबाट मानसिमा पनि यो भाइरस फैलिने गर्छ। यो भाइरस ‘फुट ब्याट जा टेरोपस’ प्रजातिको चमेरोमा पाइन्छ।

खोप लगाए पनि हुन्छ संक्रमण

चिकित्सकका अनुसार दुवै डोज लगाए पनि कतिपयको शरीरमा एन्टिबडी नबनेको हुन सक्छ। त्यस्तो अवस्थामा कोरोना संक्रमण भई जटिल समस्या आउन सक्छ।

‘भरपर्दो मास्क लगाऔं कोरोनाबाट बचौं’

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकी प्रशिक्षक शीला श्रेष्ठले मास्क राम्रोसँग नलगाउने, मास्क चिउँडोमा लगाउने, मास्क धोएर लगाउने जस्ता गलत काम भइरहेको पाइएको बताइन्। नेपालमा मास्कको गलत प्रयोग भइरहेका कारण पनि मास्क सप्ताह आयोजना गर्नुपरेको उनले बताइन्।

डाक्टरलाई अभद्र व्यवहार गरेका वीपीका लेखा प्रमुखको सरुवा

डिएम अध्ययनरत एक चिकित्सकलाई गाली गलौज एवं धम्की दिएको आरोप लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाही स्वरुप सरुवा गरिएको छ।

१६ डिआइजी सरुवा

नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ नायव महानिरीक्षक (डिआइजी) सरुवा गरेका हुन्।

नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा

नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सबै प्रदेश प्रहरी प्रमुखसहित १६ नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेका हुन्।

स्वास्थ्य मन्त्रालयले भन्याेः विस्थापितहरूमा सरुवा रोगको जोखिम उच्च

नेपालमा केही दिनदेखिको अविरल वर्षका कारण आएको बाढीपहिरोका कारण विस्थापित भएकाहरूमा विभिन्न खालका सरुवा रोगको जोखिम हुने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजगता अपनाउन अपिल गरेको छ।

उत्कृष्ट कामको नतिजा 'घटुवा-सरुवा'

जिल्ला अदालतले चैत अन्तिम साता खजुराका रमेश थापाको जग्गा सरकारको नाममा स्रेत कायम गर्न आदेश गर्‍यो। वर्षोदेखि भोगचलन गरेकोे खजुरा गाउँपालिकामा–६ मा रहेको रमेश थापाको नामको १७ बिगाहा जग्गा सरकारको नाममा स्रेस्ता कायम गर्नका लागि जिल्ला अदालतमा पेश भएको निवेदन सदर भएको हो।

प्रजिअसहित दुई सुरक्षा अगं प्रमुखको सरुवा

जिल्लामा आएको ७ महिना नपुग्दै प्रजिअ घिमिरे, प्रहरी प्रमुख पोखरेल र सशस्त्रका खनियाँलाई अर्थमन्त्री विष्णु पौडेलको दबाबमा सरुवा गरिएको स्रोतको दाबी छ। तर यसबारे तीनैजनाले कुनै प्रतिक्रिया दिएका छैनन्।

रुपन्देहीमा प्रजिअ सहित दुइ सुरक्षा अगंका प्रमुखको सरुवा

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसंगै दुइ सुरक्षा अंगका प्रमुखको एकै पटक सरुवा गरीएको छ । प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे,प्रहरी प्रमुख एसपी प्रविण पोखरेल र सशस्त्रका प्रहरी प्रमुख एसपी भरत खनीयाको गृहले एकैपटक सरुवा गरीदिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्