नेप्से घट्नेक्रम जारी, कारोबार रकममा पनि गिरावट
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २७ करोड रुपैयाँबराबरको कारोबार भयो।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २७ करोड रुपैयाँबराबरको कारोबार भयो।
नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पार्टी संयोजक पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको नीति र लाइनमा आत्मसमर्पण गरेको बताएका छन्।
महामन्त्री थापाले उक्त प्रस्ताव राखे लगत्तै सहमहामन्त्री यादवले वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव ल्याएका छन्।
पार्टीका नेता जनार्दन शर्मा नेतृत्वको समूहले संयोजक पुष्पकमल दाहाल लगायतको मूल नेतृत्वले राजनीतिक हाराकिरी गरेको र क्रान्तिकारी आन्दोलनलाई धोका दिएको आरोप लगाउँदै पार्टीबाट अलग भएको घोषणा गरेको हो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पार्टी नेतृत्वको पछिल्लो कदमप्रति असहमति जनाउँदै नयाँ अभियानको घोषणा गरेका छन्।
उपस्थित पत्रकारले पूर्व राष्ट्रपति भण्डारीलाई ‘एमाले नेतृत्वमा तपाईँलाई देख्न पाइन्छ कि पाइँदैन? भनेर सोधेका थिए। जसको उत्तरमा भण्डारीले भनिन्, ‘पाउनुहुन्छ। म आइराखेको छु।’
डा. कमल (निकोलस) भुसाललाई प्रहरीले गोरखाबाट नियन्त्रणमा लिएको छ।
नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानाका टिपताला नाका सञ्चालनसहितका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जेनजी ताप्लेजुङले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गरेको छ।
भारी वर्षाले सडक नहरमा बदलिदिएका छन् भने नदीका किनारहरू फुटेर केही ऐतिहासिक स्थलहरू डुबानमा परेका छन्।
सामाजिक सञ्जालमार्फत युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई एन्फाले खेलायो कि तपाई आफै खेल्नुभयो भने प्रश्न गरेका छन्।
सहयोगकर्तालाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षभरि प्रदान गरिने आर्थिक सहयोगलाई करयोग्य आय गणनामा कटौतीयोग्य खर्चका रूपमा सूचीकृत गर्ने व्यवस्था पनि गरेको छ।
मंगलबार तालाबन्दीकर्ता समूह र कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच संवाद भएर खड्काले तीन बुँदे प्रतिबद्धता जनाएपछि तालाबन्दी खुलेको हो।
मन्त्री कुलमान घिसिङले उत्पादित विद्युत देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन्।
रिटमा नाबालिगलाई पोर्नोग्राफी हेर्न निषेध गर्ने राष्ट्रिय नीति बनाउन र सार्वजनिक स्थानमा पोर्नोग्राफिक सामग्री हेर्न प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई निर्देशन दिन माग गरिएको छ।
जेन–जी आन्दोलनपछि विशेष महाधिवेशनको माग गर्दै इतर पक्षका नेताहरूले हस्ताक्षर संकलन गरेका थिए।