१२ मंसिर २०८१ बुधबार
image/svg+xml

साना उद्यमीलाई बिभिन्न खाले प्रबिधि हस्तान्तरण

घरेलु तथा साना उद्योग कर्यालय कपिलवस्तुले तौलिहवामा नौ साना उद्यमीलाई बिभिन्न खाले प्रबिधि हस्तान्तरण गरेको छ ।

महिला उद्यमीको संरक्षण कसरी गर्ने ?

जुनसुकै विपत्ति तथा असहजताको मारमा पहिले महिला पर्छन्, किनकि घर–घरमा हरेकको थालमा खानेकुरा राखिदिने उनीहरू नै हुन्छन्। अरु उद्योगीजस्तै महिला उद्यमी पनि अहिले देशभरि नै ठूलो मारमा परिरहेका छन्, त्यस कारण उनीहरू दोहोरो मारमा परिरहेका छन्।

पाँच पत्रकार र उद्यमीलाई तुवाचुङ पुरस्कार

खोटाङबाट प्रकाशित हुँदैआएको तुवाचुङ साप्ताहिकले उद्यम तथा पत्रकारितातर्फ ६ जनालाई तुवाचुङ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

कर मिनाहा गर्न महिला उद्यमीको माग

कोभिड–१९को संक्रमणले लकडाउन हुँदा महिला उद्यमीले  नोक्सानी बेहोर्नुपरेको भन्दै सरकारलाई भुक्तानी गर्नुपर्ने कर रकम मिनाहा गर्न महिला उद्यमी महासंघ (एफविन)ले माग गरेको छ ।

उद्योग गरौँ, उद्यमी बनौँ : उठाउ नेपाललाई

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ काभ्रेपलाञ्चोक शाखाले यही फागुन २१ देखि चैत २ गतेसम्म वाग्मती प्रदेशस्तरीय ‘औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव २०७६’ आयोजना गर्ने भएको छ।

महिला उद्यमीहरुको राष्ट्रिय भेला हुने

सरकारले महिला उद्यमीहरुको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाहरुलाई आर्थिकरुपमा सशक्त बनाउने उद्देश्यका साथ भेला आयोजना गर्न लागिएको बताए।

उद्यमीहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि आउदैन : उद्योगमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उद्यमी व्यवसायीहरु समृद्ध नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन्। 'नेपाली उत्पादनहरुको बिक्री तथा निर्यात र महिला उद्यमीहरुका अवसर र चुनौति’ विषयमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्यम व्यवसाय गर्नेहरु आफ्नो कामबाट सन्तुष्ट नभएसम्म देशमा समृद्धि नआउने बताएका हुन्।

ऊर्जा उद्यमी भर्सेस इ–फ्लो

ऊर्जा उद्यमीलाई लागिरहेको आरोप के छ भने उनीहरू गैरजिम्मेवार बन्दै केबल विद्युत् ऊर्जालाई महŒव दिन्छन्। यो आरोप मात्रै नभएर यसमा केही सत्यता पनि छ।

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

महिला उद्यमी महासंघको सातौं अधिवेशनले रीता सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको प्रथम उपाध्यक्षमा नीरू रायमाझी खत्री, द्वितीय उपाध्यक्ष शोभा ज्ञवाली, तृतीय उपाध्यक्षमा दर्शना श्रेष्ठ, चौथो उपाध्यक्षमा हजुरी विष्ट, महासचिवमा सुनीता वैद्य श्रेष्ठ, सचिवमा बासन्ती प्रधान, कोषाध्यक्षमा महालक्ष्मी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

कारागारका उद्यमी

बन्दी अवस्थामा सिकेको सीप कैद भुक्तानपछि व्यावसायिक बन्नका लागि राज्यले वास्ता गरेको देखिँदैन। सापकोटा भन्छन्, ‘कारागारबाट बाहिरिएपछि उनीहरुसँग हाम्रो सम्पर्क टुट्छ, तर केही सहयोग हुन सके राम्रो हुने हो।’

महिला उद्यमी भेला मंसिर पहिलो साता

महिला उद्यमशीलता पहिचान गरी प्रोत्साहन गर्न ‘महिला उद्यमी भेला–२०७६’ हुने भएको छ। राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको योगदान कदर गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालको आयोजनामा आगामी मंसिर ३ र ४ गते सो भेला हुने भएको हो।

महिला उद्यमी भेला मंसिर पहिलो साता

महिला उद्यमशीलता पहिचान गरी प्रोत्साहन गर्न ‘महिला उद्यमी भेला–२०७६’ हुने भएको छ। राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको योगदान कदर गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालको आयोजनामा आगामी मंसिर ३ र ४ गते सो भेला हुने भएको हो।

महिला उद्यमी ‘कोशेली महोत्सव’

दशैँलाई ध्यानमा दिई घरलु तथा कुटिर उद्योगहरुद्वारा उत्पादित वस्तुको व्यापार प्रवद्र्धन गर्न आजदेखि असोज १४ गतेसम्म ‘कोशेली महोत्सव’ शुरु भएको छ।

दर्ता दस्तुर छुटपछि महिला उद्यमी बढे

दैनिक १५० देखि २०० वटासम्म नयाँ उद्योग व्यापार दर्ता हुने गरेको छ जसमा करीब ९० प्रतिशत महिलाकै नाममा दर्ता हुने गरेको छ। पुरुषको नाममा उद्योग व्यापार दर्ता गराउँदा बढी दस्तुर तिर्नुपर्छ। त्यही व्यापार पुरुषको नाममा दर्ता गर्न चाहे २५ हजार रुपैयाँसम्म दर्ता बापत दस्तुर लाग्छ।

पाँचखालमा महिला उद्यमी तथा हरित औद्योगिक ग्राम

कृषि नगर पाँचखालमा मुलुककै पहिलो महिला उद्यमी तथा हरित औद्योगिक ग्राम स्थापना हुने भएको छ। ग्राम स्थापनाका लागि नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासंघ, नेपालबीच शुक्रबार त्रिपक्षीय सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्