१९ पुस २०८२ शनिबार
image/svg+xml

किन निर्वाचन नलड्ने मनस्थितिमा पूर्वमन्त्री विद्या भट्टराई ?

नेकपा एमालेकी नेतृ विद्या भट्टराई आगामी निर्वाचन नलड्ने भएकी छन् । पूर्वमन्त्रीसमेत रहेकी कास्की क्षेत्र नम्बर २ की निवर्तमान सांसद विद्या भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन्।

धुवाँमै रुमलिएको कर्णाली: ८२ प्रतिशत भान्छामा अझै बल्छ दाउरा

बिहानको मिर्मिरेसँगै कर्णालीका अधिकांश गाउँबस्तीका चुलो तात्छन्। ‘इन्डक्सन’ वा ग्यासको साहायता विना। केवल दाउराको चट्याङ र बाक्लो धुवाँका भरमा।

ताप्लेजुङबाट योगेशसहित पाँच जनाको नाम सिफारिस

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

मापसे चेकिङका क्रममा ट्राफिक प्रहरीलाई घिसारेर भाग्ने कार चालक पक्राउ

मादक पदार्थ सेवन (मापसे) चेकजाँचका क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ।

अपडेट: पाटेबाघले मान्छे र गाई मार्‍यो

बाँकेको राप्ती सोनारी–१ कुसुमस्थित सौरी जंगलमा पाटेबाघको आक्रमणमा परेका व्यक्तिको शव फेला परेको छ ।

कपिलवस्तुमा साढे ५ लाख बढीको अवैध सामग्री बरामद

कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएका साढे ५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामग्री बरामद गरेको छ।

बाँकेमा तीन महिनाभित्र ४७६ जना पक्राउ

मुद्दासम्बन्धी अनुसन्धान तथा कारबाहीक्रममा ४७६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यातायात व्यवस्थापनतर्फ ४० लाख ४० हजार रुपैयाँ बराबरको ट्राफिक राजस्व संकलन भएको छ ।

एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी

इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस, ललितपुरमा आयोजित उक्त परीक्षामा ९० जना विद्यार्थी सहभागी भएका थिए।

एमाले बाँकेबाट पाँचजनाको नाम सिफारिस

फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेकपा एमाले बाँकेले तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीका नाम सिफारिस भएको छ ।

भेनेजुएला–अमेरिका विवाद के हो? ट्रम्पको निसानामा मादुरो किन परे?

अमेरिकामाथि मादुरो सत्ताले बेलाबेला आफूमाथि लगाएका आरोप झुटा रहेको दाबी गर्दै आफ्नो तेल भण्डारमा कब्जा गर्न खोज्ने प्रयास मात्रै रहेको भन्दै आरोप लगाउने गरेको छ।

रास्वपाको केन्द्रीय समिति बैठक आइतबार, संगठन विस्तारबारे छलफल हुने

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको जानकारी दिए।

जुम्ला विमानस्थलमा हवाई सेवा : निर्णय कार्यान्वयन नहुँदा यात्रुलाई सास्ती

दुर्गम क्षेत्रका नागरिकलाई सहज, पारदर्शी र सर्वसुलभ हवाई सेवा उपलब्ध गराउने उद्देश्यले पटक–पटक गरिएका निर्णयहरू व्यवहारमा कार्यान्वयन हुन सकेका छैनन्।

देश चुनावमा होमियो, अब सर्वदलीय सरकार बन्दैन: दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक पूर्ण रूपमा निर्वाचनमा केन्द्रित भइसकेको बताएका छन्।

बाबुरामले गरे भेनेजुएलामाथि अमेरिकी हमलाको विरोध

हमलालाई भट्टराईले ‘जसको लाठी उसको भैँसी’ प्रवृत्ति भएको टिप्पणी गर्दै ‘बेलैमा सबै मिलेर रोक्न नसके सबैतिर भयंकर अनिष्ट आउन सक्छ’ भनेर लेखेका छन्।

बुद्धको जहाज दुर्घटनापछि भद्रपुर विमानस्थलको ‘रनवे’ छोट्याइयो

शुक्रबार राति बुद्ध एयरको जहाज दुर्घटनामा परेको झापास्थित भद्रपुर विमानस्थलको धावनमार्ग (रनवे) को लम्बाइ घटाएर उडान–अवतरण सुचारु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्