१३ आश्विन २०८१ आइतबार
image/svg+xml

केनको चोटले टोटेनह्याम चिन्तित

कुर्कुच्चामा चोट देखिएका केनको कारणले टोटेनह्यामलाई चिन्ता भएको हो। एभर्टनको घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामले सुरुआती अग्रता लिए पनि कायम राख्न नसक्दा अंक गुमाउन पुगेको हो।

खेलाडीमा चोट, समस्या कि असावधानी ?

‘नेपालजस्तो देशमा धेरै खेलाडी आरामबिना लगातार कठिन खेलहरू खेलिरहने, लामो यात्राबाट थकित भएर मैदान पुग्नेबित्तिकै खेल्ने, असन्तुलित आहार र मैदानको खराब अवस्थालगायत कारणले बढी घाइते हुन्छन्।’

निलडाम र चोटसहित पुरुषको शव फेला

माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाबीचको माइखोलाछेउमा बेवारिसे शव फेला परेको छ । नामसालिङसँग जोडिएको पक्की पुलछेउ नगरपालिकापट्टि पर्ने खण्डको बगरमा ३०/३२ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको हो ।

चोटमाथि चोट : सधैँ दुखिरहने रोल्पा

गत बैसाख १८ गते त्रिबेणी गाउँपालिका ७ दुम्ला खोला नजिकै गहुबारीमा बम विस्फोट हुदा स्थानीय ४ बालबालिकाले अनाहकमा ज्यान गुमाए । माओवादी १० वर्षे सशस्त्र द्धन्द्धताका लुकाईएको उक्त बम विस्फोटबाट ज्यान गुमाउनेका परिवारलाई राज्यले आजसम्म राहत समेत दिएको छैन ।

एम्बाप्पे र काभानीलाई चोट

पेरिस सेन्टर जर्मन (पिएसजी) का स्टार खेलाडी किलियन एम्बाप्पे चार हप्ता र इडिसन काभानी तीन हप्ता मैदानबाहिर रहने क्लबले जनाएको छ। एम्बाप्पे र काभानी टुलुजविरुद्ध आइतबार भएको खेलमा घाइते भएका थए।

‘हात चुँडिएको ६ घन्टाभित्र उपचार पुगे जोडिन्छ’

हात शरीरको महत्वपवूर्ण अंग हो। हातमा बेलबखतचोटपटक लाग्छन्, अन्य विविध कारणले पनि अनेकन् समस्या देखापर्छन्। हातमा लाग्न सके रोग के–के हुन् ? चोटपटकका कारणले हातमा आउने समस्या कस्ता हुन्छन् ? त्यस्ता समस्याको समाधान कसरी गर्न सकिन्छ ?

‘काठमाडौंका मान्छेका हड्डी कमजोर’

कुनै दुर्घटनामा पर्दा वा चोटपटक लाग्दा हाम्रो शरीरका हड्डी भाँचिने, टुक्रिने गर्छन्। साथै हाडजोर्नीमै पनि विभिन्न रोग लागेर हामी हैरान हुन्छौं।

खेलाडीको चोटले फ्रान्सलाई समस्या

नेदरल्यान्ड्स र उरुग्वेसँग हुने नेसन्स लिग खेलका लागि फ्रान्सेली टोली मुख्य खेलाडीत्रय पाउल पोग्बा, बेन्जामिन मेन्डी र एन्टोनी मार्सियलबिना नै मैदान उत्रिने भएको छ।

‘छिनोको चोटले बढ्छ ढुंगाको मोल’

रुपन्देहीका रामजी कुशवाडिया (२२) ले काठमाडौं आई ढुंगामा छिनो चलाउन थालेको एक दशक भइसक्यो।

स्थानिय तहले सदरमुकामलाई चोट

देश संघीयतामा गए संगै सकृय भएका स्थानिय तह र त्यहाँ वरपरको चहल पहल बढेको छ । नयाँ नयाँ मान्छेको ओहोर दोहोर अनि जमघटले गाउँहरुमा रौनक थपिएको छ । ब्यक्तिगत तथा सामुहिक स्वार्थ रहेका र कुनै स्वार्थ नभएका सबैमा खुसि छाएको छ ।

वर्षमा एकचोटि जाँचे क्यान्सरबाट बच्न सकिन्छ

पाठेघरबाट रगत आउँछ ? दिसाबाट रगत आउँछ ? खाना खाएपछि बान्ता हुन्छ ? लामो समय खोकी लागिरहन्छ ? यीमध्ये कुनै लक्षण छन् ? छ भने बेलैमा परीक्षण गराउनुहोस् । छैन भने पनि परीक्षण गराउनुहोस् । सम्भावित क्यान्सरबाट बच्न सकिन्छ । तपाईंलाई पत्तै नपाई क्यान्सर लागिसकेको हुन सक्छ । क्यान्सर छिप्पिएपछि उपचारमा कठिन हुने भएकाले वर्षमा कम्तीमा एकपटक पूरै स्वास्थ्यजाँच गर्न चिकित्सकले सुझाएका छन्।

फाफ डु प्लेसिसलाई चोट

दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले चोटका कारण भारतविरुद्धको एकदिवसीय शृंखलाको बाँकी खेल र ट्वान्टी–२० शृंखला गुमाउने भएका छन्।

एन्सेलोट्टीलाई चोटको चिन्ता

साबिक विजेता बायर्न म्युनिखले शुक्रबार जर्मन बुन्डेसलिगाको उद्घाटन खेलमा बायर लेभरकुसनको सामना गर्दा प्रशिक्षक कार्लो एन्सेलोट्टीमा शीर्ष खेलाडीको चोट चिन्ताको मुख्य विषय हुनेछ। एन्सेलोट्टीको प्रशिक्षणमा बायर्नले गत सिजन बुन्डेसलिगामा आफ्नो दबदबा कायम राख्दै लगातार पाँचांै पटक उपाधि जितेको थियो।

एउटै मतपत्र भए दुवै चुनाव एकैचोटि :  आयोग

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र प्रयोगमा ल्याउन सकिने भए प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्न सकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्