चोटलाई जितिन् भिटोभाले
पेट्रा भिटोभाले लामो समयदेखिको चोटलाई जित्दै फ्रेन्च ओपनका लागि सहभागिता जनाउने अन्तिम समयमा नाम दर्ता गराएकी छिन् ।
पेट्रा भिटोभाले लामो समयदेखिको चोटलाई जित्दै फ्रेन्च ओपनका लागि सहभागिता जनाउने अन्तिम समयमा नाम दर्ता गराएकी छिन् ।
खेलाडीको चोटबाट मिलेको पीडामा व्यस्त खेलतालिकाको तनाव थपिँदा म्यानचेस्टर युनाइटेडको युरोपा लिगमा उपाधिको मुख्य दाबेदार हैसियत धरमराएको छ ।
तक्षशीलामा बुद्धका शिरोच्छित मूर्तिहरू हेरिरहँदा मेरो मानसपटलमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह आए, जसले जीवनभर टुक्राहरूमा विभाजित राज्यलाई अँजुलीमा उठाएर एउटा विशाल राष्ट्रको निर्माण गरे। तर, कहिल्यै कसैका मूर्ति नटुटाएका तिनै राष्ट्रनिर्माताका मूर्ति हामीले नयाँ नेपाल बनाउने नाममा तोडिदियौँ!।
इङ्ल्यान्डविरुद्धको चौथो टेस्टको अघिल्लो दिन साँझ ब्याट्सम्यान अजिन्क्या रहानेको चोटले घरेलु टोली चिन्तित बनेको छ। बुधबार साँझ अभ्यासक्रममा रहाने घाइते भएपछि शृंखलाको बाँकी खेल गुमाउने भएका छन्।
विकासको कुनै पनि योजना बनाउँदा मनुष्यलाई पूरै चिन्ने र उसका आवश्यकता बुझेर सही प्रकारले सम्बोधन गर्न सक्ने नयाँ प्रकारको खोज आजको मानिसलाई चाहिएको छ । अन्यथा नोट र भोटमा सम्पन्नता देख्ने मानिसलाई यसरी बेलामौकामा हुने मान्यता परिवर्तनले ज्यादै नै चोट पु¥याउनेछ ।
पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो चोटका कारण राष्ट्रिय टिममा आफ्नो स्थान बनाउन असफल भएका छन्। पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले सन् २०१८ मा हुने विश्वकपको छनोट खेलका लागि घोषणा गरेको राष्ट्रिय टोलीमा घुडाँको चोटका कारण रोनाल्डोको नाम समावेश नगरिएको हो।
फुटबल नै जीवन, जीवन नै फुटबल– श्रीराम रञ्जितकारले आफ्नो फुटबलप्रेमलाई जीवनकै अभिन्न पक्ष नबनाइदिएका भए सायदै उनको परिचय परिवार र टोलभन्दा बाहिर टाढाटाढा फैलने थियो। जीवनको धेरैजसो समय यही खेलका लागि खर्चेका उनले यसैलाई आफ्नो परिचयको निविर्कल्प पक्ष मान्नु त्यसैले पनि अन्योन्याश्रित हुँदैन।