१९ वैशाख २०८१ बुधबार
image/svg+xml

राष्ट्रिय आवास कम्पनीमा भद्रगोल

सहरी विकास मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय आवास कम्पनीमा कार्यकाल सकिनुभन्दा एक दिनअगाडि महाप्रबन्धकले ५४ जना करारमा कर्मचारी नियुक्त गरेका छन्।

लेखाका ४ सय कर्मचारी सरुवामा भद्रगोल

आफूले पठाएको कर्मचारीलाई हाजिरी गराउन नसक्ने भनी महालेखाबाट अनौपचारिक रूपमा चिठी प्राप्त भएको तर औपचारिक रूपमा भने जानकारी नआएको उपमहालेखा नियन्त्रक रवीन कोइरालाले बताए।

भद्रगोल शिक्षा, अकर्मण्य मन्त्रालय

शिक्षा मन्त्रालयका कर्मचारीको इज्जत, प्रतिष्ठा, प्रभाव र पहुँच बढाउन र परीक्षा बोर्डका कर्मचारीहरूको आम्दानीको स्रोत जोगाइराख्न औचित्यहीन एसइइ परीक्षा सञ्चालन हुने गरेको छ।

राजनीतिमा बिचौलिया

नेपालमा माओवादीले २०५२ सालबाट जनवादी माल उत्पादन गर्ने भन्दै जनयुद्ध नामको राजनीतिक उद्योग खोल्यो। युद्ध भट्टीबाट निस्कने बारुदी धुवाँ एवं गोली र वमका राप–तापबाट देशका असंख्य धन र १७ हजार जन खग्रास भए।

असल उम्मेदवारीको अपेक्षा

दलले जथाभावी व्यक्तिलाई उम्मेदवार बनाउने र मतदाताले दलीय आधारमै मतदान गर्दा राम्रो परिणाम आएको छैन। असल उम्मेदवार नभए मत प्राप्त हुँदैन भन्ने दलहरूलाई लाग्नु आवश्यक छ।

मिचियो फुटपाथ, जोखिममा पैदलयात्रु

सडक छेउका फुटपाथको मध्यभागमा बिजुली र टेलिकमका पोल गाड्ने, फुटपाथ मिच्ने प्रवृत्ति सामान्य भइसकेको छ। यस्ता पोलहरू गति नियन्त्रक र दिशा निर्देशक स्तम्भझैं लाग्छन्। यिनले दुर्घटना निम्त्याउने र अवरोध पनि सिर्जना गरिरहेका छन्।ठाउँठाउँमा फुटपाथ नै छैन, पैदलयात्री जोखिम मोलेर मूल सडकबाट हिँड्नुपर्छ।

कोरोना संक्रमित बढ्दै, तयारी अझै भद्रगोल

जिल्ला अस्पताल जलेश्वरमा एक वर्षअघि जडान गरिएको भेन्टिलेटर चलाउने दक्ष जनशक्ति नहुँदा अस्पताल रेफर सेन्टरमा सीमित बनेको छ। आईसियू, भेन्टिलेटर सेवा सञ्चालनका लागि जनशक्ति नहुँदा सिकिस्त कोरोना संक्रमितहरूको उपचारमा समस्या भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पोण्डेले बताए।

कोरोना हटस्पटबाट आउने यात्रुको व्यवस्थापन भद्रगोल

कोरोना हटस्पोट नेपालगंज सुर्खेतदेखि आउने यात्रुको व्यवस्थापन जुम्ला विमानस्थलमा प्रभावकारी हुन सकेको छैन।

जुम्लाका क्वारेन्टिनमा भद्रगोल

झण्डै एक महिनाअघि जुम्लाका हरेक स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन मापदण्डअनुसार नभएको भन्दै अधिवक्ता पदमबहादुर शाहीले उच्च अदालतमा रिट हाले ।

जुम्लाका क्वारेन्टिन भद्रगोल

झण्डै एक महिना अघि जुम्लाका हरेक स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन मापदण्ड अनुसार नभएको भन्दै अधिवक्ता पदमबहादुर शाहीले उच्च अदालतमा रिट हाले । रिटको सुनुवाई गर्दै उच्च अदालतले भन्यो,‘मापदण्ड अनुसार क्वारेन्टिनको बनाउनु ।

राहत वितरणमा भद्रगोल : कतै झडप, कतै वितरण नै स्थगन

प्रदेश सरकारले शनिबार दोस्रो चरणको राहत प्याकेज घोषणा गरेको छ। तर अधिकांश स्थानीय तहले अझै पहिलो चरणको राहत पनि वितरण गर्न सकेका छैनन्।

वडाध्यक्ष र विव्यास अध्यक्षका कारण विद्यालय भद्रगोल

वडाध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित अन्नपूर्ण मावि द्धन्द्धमा फसेको छ। वडाध्यक्ष लिला चौहान र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश राईबीचको आन्तरिक विवादको असर विद्यालयमा परेको हो। द्धन्द्धका कारण विद्यालयको शैक्षिक वातावरण खलबलिएको छ। बढ्दो द्धन्द्धका कारण विद्यालयको बिग्रँदो शैक्षिक वातावरणप्रति अभिभावक चिन्तित छन्।

राजनीतिमाथि व्यंग्य गर्दै नाटक मञ्चन

वर्तमान नेपालको भद्रगोल राजनीति अवस्थामा शक्तिशाली व्यक्तिहरूको आडमा शक्तिको दुरुपयोग भइरहेको छ। यो परिस्थितिलाई व्यंग्य गर्दै भक्तपुरमा मंगलबार ‘माउजंग बाबुसाहेबको कोट’ नामक नाटक मञ्चन गरिएको थियो।

‘काठमाडौं संसारकै भद्रगोल सहर लाग्छ’

‘काठमाडौं भद्रगोल लाग्छ। कसैले संसारको भद्रगोल ठाउँ कुन हो भनेर सोध्यो भने त्यो काठमाडौं नै हुनेछ। किनकी काठमाडौं धेरैं बिग्रिएको छ। पुर्खाले सिर्जेका सम्पत्ति तहसनहस पारिएको छ।’

‘भवन वरपर चिरिच्याटट्, अन्त भद्रगोल’

करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको ललितपुर महानगरपालिकाको भवन वरिपरि चिरिच्याट्ट छ। जीर्ण र भूकम्पले भत्किएका पुराना पार्टी मर्मत गरिएको छ। महनगरगकै पांगढभित्रको पूरानो कमलपोखरी र ढुंगेधारा सरसफाई गरिएको छ। ठाउँठाउँमा ढुंगा छापिएको छ। केही भागमा दुबो र फूल रोपेर हरियाली पारिएको छ। भवन पछाडिको भागमा घाम ताप्न र आराम गर्न मिल्ने गरी मेच राखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्