१५ वैशाख २०८१ शनिबार
image/svg+xml

स्वदेश फर्किए प्रहरी महानिरीक्षक, इन्टरपोलको ९२ औँ महासभा ग्लास्गोमा हुने

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अस्ट्रियाको भियनामा सम्पन्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९१औं महासभामा सहभागी भई स्वदेश फर्किएका छन्।

असार अन्तिममा सचिवको विदेश सयर

आर्थिक वर्षको अन्तिम समयमा लक्षित राजस्व फेला पार्न दिनरात खटिनुपर्नेमा राजस्व सचिव कृष्णहरि पुस्कर एक साता लामो विदेश सयर गरेर फर्केका छन्।

अस्ट्रियामा जुलाईबाट फर्मुला वान

अस्ट्रियाको सरकारले जुलाईबाट फर्मुला वानको सिजन सुरु हुने घोषणा गरेको छ । स्पियलबर्गको रेड बुल रिङमा हुने रेस जुलाई ५ र १२ का लागि तय गरिएको छ र ती दुवै प्रतियोगितामा दर्शकको आगमनमाथि प्रतिबन्ध लगाइएको छ ।

अस्ट्रियामा नेपाली चित्रकला प्रदर्शनी

नेपाली कलाकारिताको सम्मान साथै नेपालीपन झल्केका कलालाई स्वदेशदेखि विदेशसम्म चिनाउने लक्ष्यले अस्ट्रियास्थित भिएना सहरको बेल्ट म्युजियममा ३२ जना नेपाली चित्रकारको कला प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा मिथिला चित्रकला, आधुनिक तथा समसामयिक चित्रकला, पौवा चित्रकला, सेरामिक्स स्कप्चर र फोटोग्राफीलाई समेटिएको छ।

अस्ट्रियाका चान्सलर कर्ज अपदस्थ

अस्ट्रियाका चान्सलर सेबास्टन कर्जलाई अविश्वासको मतका आधारमा अपदस्थ गरिएको छ। विशेष संसदीय सत्रमा कर्जलाई पदबाट हटाइएको हो।

सामरिक कसरतको अखडा

गोर्खाली सैनिकहरूबारे कूटनीतिक परामर्श गर्ने निहुँमा वेलायतका मन्त्री आएका छन्। युरोपेली संघको अध्यक्षता गरिरहेको अस्ट्रियाका मन्त्रीको नेपाल भ्रमण पनि पूर्वनिर्धारित छ। चिनियाँहरूको कूटनीतिक अग्रसरता अनौपचारिक तवरबाट हुने गर्छ। त्यसैले त्यसबारेको विस्तृत विवरण सार्वजनिक वृत्तमा बिरलै देखापर्छ।

निर्वाचन मिति नतोके विपक्षी नेतालाई समर्थन

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई निर्वाचन मिति तोक्नका लागि दबाव आउने क्रम जारी रहेको छ। केही दिनअघि स्पेन र बेलायतकै धारणा पछ्याउँदै युरोपेली राष्ट्र फ्रान्स र अस्ट्रियाले पनि यदि मादुरोले तत्काल नयाँ निर्वाचन मिति नतोके केही दिनअघि आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष एवं विपक्षी नेता जुवान गुआइडोलाई समर्थन गर्ने चेतावनी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

अस्ट्रियामा रेल दुर्घटना, चालिसभन्दा बढी घाइते

अस्ट्रियाको सलज्बर्ग सहरमा शुक्रबार भएको रेल दुर्घटनामा ४० भन्दा बढीका घाइते भएका छन्। यात्रुवाहक रेलको दुई डिब्बा एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी ती व्यक्ति घाइते भएका उद्धारकर्ता र रेल कम्पनीले जानकारी दिएको छ।

३१ वर्षिय कुर्ज अस्ट्रियाका राष्ट्रप्रमुख बन्दै

अस्ट्रियामा भएको आम निर्वाचनमा पिपुल्स पार्टी विजयीको नजिक पुगेको छ। यो भन्दा महत्वपूर्ण उक्त पार्टीको नेतृत्व ३१ वर्षका युवा सेवस्टियन कुर्जले गरेका छन्।

अस्ट्रियाका कप्तानको संन्यास

अस्ट्रियाका कप्तान क्रिस्टियन फचसले बुधबार ३० वर्षको उमेरमै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्। टोली युरोपियन च्याम्पियनसिपको समूह चरणबाट बाहिरिएको एक सातापछि फचसले यस्तो निर्णय लिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्