भगवती चौधरीलाई जिताउन तीन सय बढी जेनजी एमालेमा प्रवेश
सुनसरीका तीन सयभन्दा बढी जेनजी युवाहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
सुनसरीका तीन सयभन्दा बढी जेनजी युवाहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूले कर्णाली प्राविधिक शिक्षालयलाई विश्वविद्यालय बनाउने आश्वासन दिएका छन्।
साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक भएको छ।
हिउँदयामको चिसो मौसमका कारण मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको सङ्ख्या घटेकामा फागुन लागेसँगै दर्शन गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको हो।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजनीतिक दलहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रिन र लोकतान्त्रिक मूल्य-मान्यताको सम्मान गर्न आग्रह गरेका छन्।
उदयपुरमा सम्पन्न ‘एन्फा महिला च्याम्पियनसिप ०८२’को उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले चुमेको छ।
गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा एक हजार १५३ व्यवसायी तथा उद्योगीलाई कारबाही गरेको छ।
सुनसरी निर्वाचन क्षेत्र नं. ४ नेपाली राजनीतिका लागि महत्वपूर्ण मानिन्छ। जसले गर्दा क्षेत्र नं. ४ मा चुनावी नतिजा कस्तो आउँला? सबैको चासोको विषय बनेको छ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चाहिने मतपत्रबाहेक ५२ प्रकारका निर्वाचन सामग्री गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुगिसकेको छ।
नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन समितिद्वारा आज राजधानीमा आयोजित चुनावी सन्देशसभालाई सम्बोधन गर्दै उनले इतिहासको कठिन र चुनौतीपूर्ण घडिमा नेकपा राष्ट्र र जनतालाई बचाइराख्ने र दुई अतिवादका विरुद्ध लडेर देशलाई सन्तुलित विकासतर्फ लैजाने दृढताका साथ अघि बढेको बताए।
सर्लाहीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई स्थानीयले १ सय २५ किलोको माला लगाएर स्वागत गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन्।
आहा! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।
नयाँ र पुरानाबीच चुनावी रस्साकस्सी चलिरहेका बेला सर्लाहीका पूर्वमन्त्री खोभारी राय यादवपूर्ण मौन देखिएका छन्।