अर्थतन्त्र सुधारको सरकारी दाबी असत्य
सरकारले मुलुकको अर्थतन्त्रमा सुधार आएको दाबी गरिरहँदा निजी क्षेत्रले गरेको एक अध्ययनले अर्थतन्त्र अझै समस्यामा रहेको देखाएको छ।
सरकारले मुलुकको अर्थतन्त्रमा सुधार आएको दाबी गरिरहँदा निजी क्षेत्रले गरेको एक अध्ययनले अर्थतन्त्र अझै समस्यामा रहेको देखाएको छ।
बैजनाथ गाउँपालिका–२ स्थित नौबस्तामा रहेको बालसुधार गृहमा शुक्रबारदेखि जारी तनाव ग्रस्त अवस्था नियन्त्रणमा आउन सकेको छैन।
आइतवार दिउँसो दुई समूहबिच झडप भएपछि सुधार गृहको माहोल तनावग्रस्त बनेको प्रहरीले बताएको छ।
नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रंक लाइन विवादका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन्।
अहिले देशको अर्थतन्त्र सुधारोन्मुख भएपनि दबाबमुक्त भने भइनसकेको प्रधानमन्त्री दाहालले बताए।
आव २०७९-८० को पहिलो चार महिनामा निकासी-पैठारी व्यापारको अनुपात १ः९.७ रहेकोमा २०८०-८१ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः१०.१ रहेको छ।
यसैगरी मध्य तराईमा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा प्रभावित हुन थालेका छन्।
भूमिसुधारविनाको कृषिको पुँजीवादीकरणले कृषि र कृषि उत्पादनलाई विषाक्त बनाउने निश्चित छ ।
आफूलाई माफिया भन्ने मन्त्री स्वयं ‘माफियाका नाइके’ भएको बताउँदै केसीले उनलाई तत्काल पदमुक्त गर्न मागसमेत गरेका छन् ।
बालबालिकाको पोषण, बालविवाह, बालबालिकाविरूद्धका विविध घटनालगायतका अवस्थामा सुधार देखिएको छ। राष्ट्रिय बालअधिकार परिषदले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती क्षेत्रमा सुधार आएको हो।
मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा सुधार ल्याउने उपाय बारेमा आज छलफल गर्ने भएका छन्।
चिनियाँ जासुसी बेलुन अमेरिकी भूभागमा देखिएपछि दुई देशबीचको सैन्य सम्बन्ध चिसिएको थियो। त्यस्तै अमेरिकी तल्लो सदनकी तत्कालीन सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले अमेरिकासँगको सैन्य सम्बन्ध बिच्छेद गरेको थियो।
अर्थमन्त्री डा प्रकाशशरण महतले गत वर्षको यही समयको तुलनामा हाल ९ दशमलब ३ प्रतिशतले राजश्व बढेको बताएका छन्। संसदको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री डा। महतले भने, ‘आर्थिक वृद्धि हामीले सोचेजस्तो हुन सकेन।
भूकम्पबाट पीडित जाजरकोट र रूकुम पश्चिमका जनतालाई नेपाल उद्योग वाणिज्य महासंघले राहत सामग्री प्रदान गरेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ।नेप्से परिसूचक आज पाँच दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ६३ दशमलव ९४ को विन्दुमा कायम भएको हो।