नेउवामसंघमा उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव
बैठकमा समितिका संयोजक कुशकुमार जोशीले उद्योग वाणिज्य महासंघलाई समावेशी तथा निजी क्षेत्रको बलियो धरोहर बनाउनको लागि विधान संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए।
बैठकमा समितिका संयोजक कुशकुमार जोशीले उद्योग वाणिज्य महासंघलाई समावेशी तथा निजी क्षेत्रको बलियो धरोहर बनाउनको लागि विधान संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले साना तथा मझौला उद्योग (एफएमइज) का उत्पादनलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय ग्राहकसम्म सहज रूपमा पुर्याउने कामलाई अगाडि बढाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक अजेन्डामा सबै राजनीतिक दलहरूले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन्।
महासंघको कर तथा राजस्व समितिका सभापति संदीपकुमार गाडियाको नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई भेटेर एक दर्जन सुझाव दिएको हो।
नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको सातौं औद्योगिक दिवसमा उद्यमी, व्यवसायीले औद्योगिकीकरणको अवस्था अत्यन्त कमजोर रहेको धारणा राखे।
नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क सम्बन्धमा विद्युत नियमन आयोगको निर्णयको स्वागत गरेको छ।
महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिको लगानी बोर्ड कार्यालयमा मंगलबार सम्पन्न तेस्रो बैठकमा बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट र महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकमा लगानी प्रवर्द्धन गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएको बोर्डले जानकारी दिएको छ।
चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमनलाई प्रभावकारी बनाएको विभागको दाबी छ।
नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रिय अपांग महासंघ, फाउन्ड परियोजना र आइएलएम नेपालसँगको सहकार्यमा अपांगता समावेशी कार्यस्थलसम्बन्धी अन्तरक्रिया गरेको छ।
‘महामारीका कारण साना र मझौला उद्योगले भोग्नु परेको समस्याका बाबजुत महासंघले अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने उदाहरण बनेको छ।’
कोभिड महामारीका कारण बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई समेट्न नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीको सहभागिता हुन सकोस् भनेर महासंघले आवेदन दिने समय पुनः सुरु गरेको हो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलोबीच सहकार्य गर्ने सहमति भएको छ।
उत्पादनमूलक क्षेत्रमा नयाँ लगानी र उद्यमशीलता बढाउन नीतिगत सुधार आवश्यक रहेको सरोकारवालाले बताएका छन्। नेपाली युवा उद्यमी फोरम वीरगन्ज र इकोनोमिक रिपोटर्स एसोसिएसनले सोमबार साँझ आयोजना गरेको ‘युवा उद्यमशीलता : अवसर र चुनौती’ विषयक छलफलका सहभागीले युवा उद्यमशीलताको अवसर उपयोग हुन नपाएको बताए।
नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौता भएको छ। नेपालमा युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानको लागि सम्झौता भएको हो।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ सय २२ जनामा कोरोना संक्रमण भएको छ। १ हजार ५ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ८५ र १ हजार ६ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।