१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

युवा उद्यमशीलता र स्टार्टअप बढाउन सम्झौता

 नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौता भएको छ। नेपालमा युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानको लागि सम्झौता भएको हो। मञ्च नेपालमा युवा उद्यमीको शीर्ष निकाय हो। यो सदस्यतामा आधारित गैरनाफामूलक संगठन हो। 

सकारात्मक व्यापार सोच र सशक्तीकरणको लक्ष्य सहित स्थापित यो संस्था, नेपाली युवाहरूबीच विचार आदानप्रदान, फेलोसिप, शिक्षा, प्रशिक्षण र वकालतको माध्यमबाट उत्कृष्ट उद्यमी सिर्जना गर्ने लक्ष्य लिएर अघि बढिरहेको मञ्चको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ४ भाद्र २०७८ ०१:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App