काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
डा नं १ का अध्यक्ष कान्छामान जिम्बाका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज रोगबाट मरेको पुष्टि भएको हो।
डा नं १ का अध्यक्ष कान्छामान जिम्बाका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज रोगबाट मरेको पुष्टि भएको हो।
गोरखाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको केही ठाउँमा मोवाईल फोन अवरुद्ध भएको छ।
जुम्लाको सिंजा गाउँपालिका-४ भुलिगाउँमा कोठामा झुन्डिएर एक महिलाको मृत्यु भएको छ।
अध्यक्ष बुढाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत सिंह बहादुर खत्री सहित १० जनाको टोली गाउँमै पुगेर योजनाको सम्झौता गरेको हो।
इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ।
जाजरकोटमा बारेकोट, कुशे गाउँपालिका र नलगाड नगरपालिकामा रेडपान्डा पाइने गर्दछ। डोल्पाको मुड्केचुला र जुम्लाको पातारासी र सिञ्जा गाउँपालिकामा रेडपान्डा पाइने गर्दछ।
करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुनः सङ्ग्रहालय सञ्चालन गरिएको हो।
गाउँपालिकाका अध्यक्ष वलिउद्दीन मुसलान र उपाध्यक्ष मेयर सरस्वती यादवले वडाध्यक्ष र वडाका प्रतिनिधिलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए।
केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।
सामान्य स्वास्थ्य उपचारका लागि ४ देखि ५ घण्टा हिँडेर स्वास्थ्य चौकीमा पुग्न बाध्य सर्वसाधारणलाई ध्यानमा राखेर हिमा गाउँपालिकाले वडा नम्बर २ रिखिदेउ गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो।
सभामुख शाहीले आफ्नै गृहपालिका दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ को पाँचला मा.वि. अंगल डाँडामा पुगेर मतदान गरेका हुन्।
उनले मतदातासँग लाइनमै बसेर मतदान गरेका हुन्। मतदानपछि प्रतिक्रिया दिदैँ पाण्डेले आफ्नो जित सुनिश्चित भएको दाबी गरे।
उनले सदरमुकाम खलंगास्थित अपिनाम्पा संरक्षण क्षेत्र परिसरको मतदान केन्द्र ‘क’ बाट मतदान गरेका हुन्।
खेतबारीमा मल पुर्याएर घर फर्कदै गरेकी ललिता घर नजिकै भाडाकानी भन्ने स्थानमा लडेकी थिइन्। स्थानीय मोतिराम बुढाका अनुसार उनी झण्डै ३ सय मिटर तलसम्म लडेकी हुन्। ललिताका एक छोरा र एक छोरी छन्।
बारपाक सुलिकोट गाउँपालिका ६ को माईकोट माध्यामिक विद्यालयमा नेपाली सेनाले घेराबार लगाइदिएको छ।