नेपाल र भारतबीच ५५४ मेगावाट बिजुली तीन महिना लागि मात्र आयात गर्ने सम्झौता
नेपाल र भारतबीचको विद्युत् आयात सम्झौता तीन महिनाका लागि नवीकरण समेत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
नेपाल र भारतबीचको विद्युत् आयात सम्झौता तीन महिनाका लागि नवीकरण समेत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भए पनि नेपालमा खपतमा खासै कमी आएको छैन।
सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको छ। यसले गर्दा पनि यहाँ केही चहलपहल बढेको हो।
खैरहनी नगरपालिका–४ चैनपुरका श्याम गुरुङ व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको २४ वर्ष पुग्यो।
प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले बर्खे अधिवेशनमा आवश्यक कानुन बनाउनुपर्ने बताएका छन्।
नेपाल कृषि प्रधान मुलुक हो। त्यसैले कृषिजन्य उत्पादन निर्यात गर्ने सम्भावना बढी हुनुपर्ने हो तर विडम्बना नै भन्नुपर्छ, कृषि प्रधान मुलुककै जनताका लागि खाद्यान्न अपुग भएर बर्सेनि लाखौँ हैन, अरवौँ रुपियाँको आयात गर्नुपर्ने स्थिति छ।
मुलुकले वार्षिक साढे १४ खर्ब रूपैयाँ व्यापार घाटा बेहोरिरहेको अवस्थामा उत्पादित गलैंचाले भने आशा जगाएको छ।
आयातमा आधारित अर्थतन्त्र भए पनि मुलुकको वैदेशिक व्यापार खुम्चिएको छ।
चालु आर्थिक वर्षको तीन महिनामा पाँच अर्ब रूपैयाँ बराबरको २१ सय ३२ वटा चार पांग्रे विद्युतीय सवारी साधन भित्रिएका छन्।
छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै चार करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ।
मुलुकमा कफी उत्पादन वृद्धि नहुँदा आयात ह्वात्तै बढेको छ। सरकारले कफी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिए पनि एक वर्षकै अवधिमा ३२ करोड ५८ लाख रूपैयाँको कफी आयात भएको छ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि खुम्चिरहेको आयात तेस्रो महिना अर्थात् असोज महिनामा आएर आयातमा वृद्धि भएसँगै सुधारको संकेत देखिएको हो ।
चीनबाट नेपाल आयात हुने फलफूलमा धेरैलाई स्याउको नाम मात्र थाहा छ।तर तपाईँ, हामीले अहिले बजारबाट किनेर खाइरहेको अम्बा, नासपाती, किबी, लिची, हलुवाबेद, आँपलगायत फलफूल नेपाली माटोमा उत्पादन भएका नभई चीनमै फलेको हो भन्नेमा ढुक्क हुनुहोस्
भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ।
पेट्रोलियम पदार्थ ढुवानीमा ट्यांकरको विकल्पमा भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपमार्फत डिजेल आयात सुरु गरेपछि करिब चार अर्ब लिटर डिजेल आयात भएको हो।