१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सर्वसाधारणमा उत्साह, शंसकित बुद्धिजीवि

संघिय समाजवादी फोरम नेपाल र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबीच सोमबार भएको सम्झौताप्रति मधेसमा मिश्रित प्रतिक्रिया छ। सम्झौतापछि सर्वसाधारण उत्साहित देखिएका छन् भने राजनीतिका जानकार एवम् बुद्धिजीविहरू सम्झौता कार्यान्वयनमा आशंका व्यक्त गर्दछन्।

फोरम–नेकपा सम्झौता : सर्वसाधारणमा उत्साह, सशंकित  बुद्धिजीवी

संघीय समाजवादी फोरम नेपाल र सत्तारुढ नेकपाबीच सोमवार भएको सम्झौताप्रति मधेशमा मिश्रित प्रतिक्रिया छ। सम्झौतापछि सर्वसाधारण उत्साहित देखिएका छन् भने राजनीतिका जानकार एवम् बुद्धिजीवीहरु सम्झौता कार्यान्वयनबारे आशंका व्यक्त गर्दछन्।

विदेशी लगानीमा उत्साह

चालु आर्थिक वर्षको आठ महिनामा विदेशी लगानी प्रतिबद्धता बढ्यो। यस कुराले सरकारलाई निकै हौस्यायो। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आपूर्ति व्यवस्थामा सुधार आएको, बन्द हड्तालमा कमी आएको, आर्थिक गतिविधिमा सुधार आएको, इन्धन आपूर्ति बढेको, राजनीतिक वातावरण सुध्रिएको, लगानीसम्बन्धी नीतिहरू बनेको र राजनीतिक दलका नेताहरूबाट लगानीमैत्री वातावरण निर्माण गरी आर्थिक विकास गर्ने प्रतिबद्धता आएको आदि कारणले विदेशी लगानी प्रतिबद्धता बढेको अनुमान गर्न सकिन्छ।

वीरगञ्जलाई बजेटले उत्साहित गर्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आव २०७५/७६ को बजेटले वीरगञ्जलाई उत्साहित गर्ने बताएका छन्।

नागरिक समाज उत्साही, व्यवसायी भन्छन्–पुगेन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन भन्दै एकैपटक चारवटा कार्यदल गठन गरेपछि चौतर्फी चासो बढेको छ।

प्रदेश ७ मा क्रिकेट उत्साह, खेलाडीमा लगानी बढ्दै (फोटो फिचर)

विकासका दृष्टिकोणले पछाडि परेको हिजोको सुदूरपश्चिम अर्थात प्रदेश ७  क्रिकेट खेलमा सन्तोषजनक उपलब्धि हासिल गर्दै गइरहेको छ। राष्ट्रिय टिममा राम्रो प्रदर्शन गरेका कयौँ खेलाडी यही क्षेत्रले जन्माएको छ। पछिल्लो समयमा प्रदेश नम्बर ७ को अस्थायी राजधानी तथा क्रिकेटको सहर भनिएर चिनिएको धनगढीमा भइरहेको डिपीएलले थप चर्चा बटुलेको छ। खेलाडी, खेल क्षेत्रका मात्र नभई व्यवसायीलगायतका धेरै क्षेत्र क्रिकेट खेलको विकासमा जोडिन थालेका छन्।

एकीकृत बस्तीले जरायोटारबासीमा उत्साह

एकीकृत बस्ती निर्माणको काम सुरु भएसँगै जरायोटारबासी उत्साहित भएका छन् । मेलम्ची नगरपालिकाको जरायोटारमा बन्ने एकीकृत बस्ती केही दिन अघि सिलान्यास भएको थियो।

कृषि प्रदर्शनीमा उत्साहजनक सहभागिता

भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका विकास श्रेष्ठ शनिबार भृकुटीमण्डपस्थित अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा भेटिए । कृषिमा लगानी गर्ने सोंचका साथ चार वर्षको कतार बसाइ टुंग्याएर फर्किएका हुन् उनी ।

क्यान इन्फोटेकमा दर्शक सहभागिता उत्साहजनक

भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक–२०१८’ मा अवलोकनकर्ताको सहभागिता उत्साहजनक देखिएको छ ।

पुष्प मेलामा उत्साहजनक कारोबार

उत्साहजनक सहभागिता र कारोबार गर्दै पाँच दिने दोस्रो पूर्वाञ्चलव्यापी पुष्प व्यापार मेलामा सोमबार सकिएको छ। धरान १२ स्थित अमान बजारमा लागेको मेलामा ८० लाख भन्दा बढीको करोबार भएको छ भने २५ हजारको हाराहारीमा नागरिकहरुले अवलोकन एवं फुल खरिद गरेको आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ।

चुनावको उत्साह (फोटो फिचर)

चितवनका मतदान केन्द्रहरुमा स्थानीय तहको चुनाबमा भन्दा यो पटक मतदाताको भिडभाड कम देखिए पनि मतदान प्रति सवै खालका मतदाता उत्साहित भएको पाइयो। काखे नानी बोकेर महिलाहरु मतदान गर्न आएका भेटिए भने वृद्ध अशक्तहरु अरुको बुई चढेर पनि मत हाल्नका लागि आएको पाइयो । पहिलो पटक मत हाल्दै गरेका युवादेखि अल्पसंख्यकहरुसम्मले उत्साहित हुँदै मतदान गरे।

बिस्फोटपछि पनि उत्साहजनक मतदान [फोटो फिचर]

मतदान केन्द्रमा सुतली बम बिस्फोट गराए पनि धरान उपमहानगरपालिकासहितको सुनसरी निर्वाचन क्षेत्र नं १ मा उत्साहजनक मतदान भइरहेको छ ।

वीरगन्जमा उत्साहपूर्ण मतदान हुँदै

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ अन्तर्गतको पहिलो निर्वाचनको लागि पर्साका सबै एक सय ६७ वटा मतदानस्थलका ३ सय ५१ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सुरु भएको छ । बिहीबार बिहानदेखि सबै मतदानस्थलहरुमा उत्साहपूर्वक मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भक्तपुरमा शान्तिपूर्ण र उत्साहजनक मतदान (भिडियो)

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विहान ११ बजे मतदान गर्ने कार्यक्रम छ । नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले १० बजे विद्यार्थी निकेतन मावि मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम छ । पूर्वमन्त्री महेश बस्नेतले गुण्डुस्थित भैरवी निमावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्