बंगलादेशी कप्तान तमिमले लिए संन्यास
तमिमले बंगलादेशका लागि २ सय ४१ खेलमा ८ हजार ३ सय १३ रन जोडेका छन्। त्यसमा १४ शतक सम्मिलित छ। उनी बंगलादेशबाट सर्वाधिक रन बनाउने खेलाडी हुन्।
तमिमले बंगलादेशका लागि २ सय ४१ खेलमा ८ हजार ३ सय १३ रन जोडेका छन्। त्यसमा १४ शतक सम्मिलित छ। उनी बंगलादेशबाट सर्वाधिक रन बनाउने खेलाडी हुन्।
ब्वाइज/गर्ल्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ सय प्रतिशत, ५० प्रतिशत र ३० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन्।
पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट करातेको खुला पुरुषतर्फ काठमाडौंका सन्तोष विश्वकर्मा च्याम्पियन बनेका छन्।
अन्य घटनाको प्रभाव निकै पछि मात्र पुग्ने भए पनि हरारेमा स्कटल्यान्डसँग जिम्बाब्वे हारेको पीडा बुलावायोमा छिट्टै पुग्यो ।
नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले आइतबार युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।
आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा आज नेपाल र युएईबीच खेल हुदैछ ।जिम्बावेको हरारेमा हुने यी दुई बीचको खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ।यस खेलको विजेताले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने ।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरको संस्कृति प्रवर्द्धनार्थ बाँसुरी मेलाको आयोजना गरिने भएको छ। धुलिखेलस्थित शिखलापुर बाँसुरी धे-धेले धुलिखेलमा पहिलोपटक शनिबार बाँसुरी मेला आयोजना गर्न लागेको हो।
गण्डकी प्रदेश सरकारले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै जिल्ला तथा प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ।
नेपाल कराते महासंघले नारायणदेव राणा संयोजक रहेको ब्ल्याकवेल्ट कमिटीलाई १९ औं एसियाली खेलकुदमा सहभागी हुने कराते टोलीको तयारी निरीक्षणको जिम्मेवारी दिएको छ।
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि ४ खेलाडी छनोट भएका छन्।
कराते खेलाडी सुमन तिमल्सिना युएस ओपन आईएसकेए वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन आज अमेरिकाको फ्लोरिडा प्रस्थान गरेका छन्।
१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र पाकिस्तानबीचको खेल भईरहेको छ।
१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपाल र पाकिस्तानबीचको खेल भईरहेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले १९औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका बक्सिङ र एथलेटिक्स खेलाडीको प्रशिक्षण आइतबार निरीक्षण गरेका छन्।
नेपाली मूलका किबान राईले इंग्लिस फुटबल लिग खेल्ने भएका छन्।