७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रिन्सले गरे उपाधिमा ह्याट्रिक

नेपाल खेलकुद महसंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना तथा मोरङ जिल्ला ब्याडमिन्टन संघको सहआयोजना प्रतियोगिता भएको हो।

पुष्पलाल स्मृति ब्याडमिन्टन: फाइनलमा प्रिन्स, प्रफुल, अनुमाया र जेशिका

विराटनगरमा जारी १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स दाहाल, प्रफुल महर्जन, जेशिका गुरुङ र अनुमाया राईले फाइनल यात्रा पक्का गरेका छन्।

सेमिफाइनलको यात्रामा पुलिसका प्रिन्स र विष्णु

विराटनगरमा जारी प्रतियोगिताअन्तर्गत नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलको सेमिफाइनलमा प्रवेश गरेका हुन्।

पुष्पलाल स्मृति ब्याडमिन्टन: क्वाटरफाइनलमा पुलिसका प्रिन्स र आर्मीकी रसिला

१२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र आर्मीकी रसिला महर्जन प्रवेश गरेका छन्।

मंगलबारदेखि पुष्पलाल स्मृति ब्याडमिन्टन

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ आयोजक तथा मोरङ जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहेको राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।

मुख्यमन्त्री राष्ट्रिय र्‍याकिङ् खुल्ला ब्याडमिन्टनमा पुलिसका बिष्णु र प्रिन्स क्वाटरफाईनलमा

नेपाल पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याकिङ् खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को पुरुष एकल र युगल दुवै तर्फ जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन्।

धनगढीमा राष्ट्रिय ब्याडमिन्टन हुने

देशकै सर्वाधिक धनराशिको धर्मदेव पशुपति स्मृति प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

अधिकारी र लिनथेपको जोडीलाई उपाधि

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनामा भएको च्याम्पियनसिपमा कास्कीका विधान र आर्मीका पविनले पुरुष युगल (नेपालको शीर्ष २० वरीयताबाहेक) तर्फ उपाधि उचालेका हुन्।

यलम्बर कप भेट्रान ब्याडमिन्टन: पूर्णचन्द्र र राजुको जोडी सेमिफाइनलमा

नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा जारी च्याम्पियनसिपमा जोशी र महर्जनको जोडीले बुटवलका नारायणप्रसाद घिमिरे र विष्णु श्रेष्ठको जोडीलाई १६–२१, २१–१६ र २१–११ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।

जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

'खेलकुद स्वास्थ्यसँगै राष्ट्रका लागि पनि खेलिने भएकाले प्रतिभावान् खेलाडी उत्पादनमा लाग्नुपर्छ। जिल्लामा प्रशिक्षक बिना पनि खेलाडीहरु प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नु गौरवको विषय हो।'

ब्याडमिन्टन टोली गोहाटी जाने

भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एसिया दक्षिण एसियन जुनियर रिजनल च्याम्पियनसिपमा आठ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन: प्रवीन र रोजी भए च्याम्पियन

सुमन अधिकारी स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रवीन लिङ्थेप र रोजी पाण्डेले जितेका छन्।

प्रिन्स क्वार्टरफाइनलमा

रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र नेपाल एपिएफ क्लबका साजनकृष्ण ताम्राकार दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

दीपेश र विजितको जोडी अन्तिम चारमा

एपिएफका दीपेश धामी र विजित थापा मगरको जोडी ११औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्