१० मंसिर २०८१ सोमबार
image/svg+xml

अति विपन्नलाई भनिएको निःशुल्क विद्युत सुविधा हुनेखानेलाई

सरकारले जाजरकोटका अति विपन्न जनताका लागि भनेर प्रदान गर्न लागेको निःशुल्क विद्युत जडान सुविधा हुनेखानेहरुलाई बाँड्ने तयारी गरिएको छ। जिल्ला सदरमुकाममा सरकारले अति विपन्न वर्गका जनता तथा साँस्कृतिक महत्वका सम्पदाहरुका लागि भनेर वितरण गर्न लागेको निःशुल्क विद्युत सेवा हुनेखानेले पाउन लागेका हुन्।

परालकै भरमा विपन्न परिवार

गत साल चिसोकै कारण पत्नी गुमाएका परमेश्वर पासवानले भने, ‘शीतलहर हामी गरिबका लागि कालै बनेर आउँछ, यसले परिवारको सहारा खोसेर लैजान्छ। चिसोले पनि हामीजस्ता न्यानो जोड्न नसक्नेलाई नै हमला गर्दोरहेछ, गरिब मरे पनि सरकारले चासो देखाउँदैन। मौसम र सरकार दुवै गरिबमारा छन्।

वडाले गरिदियो विपन्नको स्वास्थ्य बीमा

खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका १५ विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ।

विपन्नताको विकल्प

आर्थिक असमानतासँगै प्राकृतिक प्रकोप र अन्य जोखिममा गरिबी गाँजिएको छ। राजनीतिक द्वन्द्वले पनि यसलाई थप बढावा दिएको छ। वास्तवमा २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रजातन्त्रको अभ्यासले निरन्तरता पाउन सकेको भए धेरै अर्थमा मुलुकको आर्थिक अवस्था सकारात्मक रूपमा अघि बढ्न सक्ने थियो।

विपन्नलाई प्रलोभनमा पारेर मिर्गौला प्रत्यारोपण

रामेछापका कञ्चन लामा (नाम परिवर्तन) को परिवार आर्थिक रुपमा निकै विपन्न छ। गाउँमा उत्पादित वस्तुले परिवारको छाक टर्दैन। कमजोर आर्थिक अवस्थाले बिहानबेलुकी हातमुख जोर्न मुस्किल पर्छ।

अझै विपन्न छन् एक चौथाइ नागरिक

लक्षित वर्गको पहिचान अभाव, कार्यक्रममा दोहोरोपना, पटके हिसाबले सञ्चालनजस्ता कारण पनि गरिबी निवारण कार्यक्रम प्रभावकारी हुन सकेको छैन।

विपन्नको आधार बन्दै ‘कपडा बैंक’

अनामनगर, हनुमानस्थानबाट सिंहदरबार पूर्वी गेटबाट अघि बढ्दा दायाँपट्टि एउटा वरको रूख भेटिन्छ। रूखको फेदमा एउटा ठूलो -याकमा कपडाहरू झुण्डाइएको छ।

विपन्न बालबालिकालाई शैक्षिक सामग्री

नेपाली कांग्रेसका युवा नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्माको सहयोगमा डोल्पाका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

बास्केटबल लिग हुने

नेपाल बास्केटबल लिग र विपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन)को आयोजनामा थ्री अन थ्री नेपाल बास्केटबल लिग (एनबिएल) हुने भएको छ।

विपन्न विद्यार्थीलाई झोला

नेपाल टेलिकम वर्क्स युनियनले विद्यार्थीहरूलाई झोला वितरण गरेको छ। युनियनको क्षेत्रीय कार्यालय भैरहवाले २८ औं वार्षिकोत्सवको अवसर पारेर सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको हो।

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

पूर्वसभासद् चक्रबहादुर ठकुरीको स्मृतिमा स्थापित चक्र स्मृति पाठशालाका एक सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। सो सहयोग नेपाली विद्यार्थी संघ काठमाडौ क्षेत्र नं ३ ले हस्तान्तरण गरेको हो।

हावाहुरीपीडितले अझै पाएनन् राहत

दुईसाता बितिसक्दा पनि अझै धेरैजसो विपन्न परिवारका भत्केका घर बन्न सकेका छैनन्। अधिकांश पीडितले जस्तापातासमेत नपाउँदा भत्केको घरमा छानो हाल्न पाएका छैनन्।

विपन्न परिवारलाई मिटर बक्स र एमसिभि निशुल्क वितरण

मिटर बक्स र एमसिभि निशुल्क प्राप्त भएपछि अतिविपन्न परिवार उत्साहित भएको वडाध्यक्ष विकास राईले बताए। प्राधिकरणले जिल्लामै पहिलोपटक जालपाका अतिविपन्न परिवारलाई मिटर बक्स र एमसिभि वितरण गरेको हो।

विपन्न समुदायलाई लक्ष्य गरी विशषेज्ञ शिविर

विपन्न समुदायलाई लक्षित गरी मार्तडीमा विशषेज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। आर्थिक अभावले रोग पाली बसेका अति विपन्न समुदायलाई लक्षित गरि पाँचदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्