७ वैशाख २०८१ शुक्रबार

लुम्बिनी प्रदेशको दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको मर्मत संभारको शुभारम्भ

लुम्बिनी प्रदेश अन्तर्गत नेपाल –भारतको दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको मर्मत संभार कार्यको शुक्रवार शुभारम्भ गरिएको छ।

नेपाली युवकको भारतीय भूमिमा भेटियो शव

एक जना नेपाली युवकको शव भारतीय भूमिमा फेला परेको छ।सर्लाहीको मलंगवा नगरपालिका ४ का ३५ वर्षीय रवानी हुसेनको शव नेपाल भारत सीमा क्षेत्र दशगजाको नजिक भारततर्फ खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ

सीमानाका हुँदै नेपालतर्फ आउँदै गरेका तीनै जनामाथि शङ्का लागि जाँच गर्दा सेतो प्लाष्टिकको थैलीभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको उनले बताए।

लकडाउन प्रभाव : सुरक्षित बन्दै दशगजा बसोबास

भारतीयपक्षले बेलाबेलामा गर्ने बाधा र अवरोध बिच दशगजा क्षेत्रका सीमावर्ती गाउँ अशान्त थिए । राज्य संयन्त्रको पहुँच नहुदाँ भारतीय पक्षको एकतर्फी ढंगले गर्ने व्यवहारले वर्सेनि सीमावासी भारतिय पक्षसँग प्रताडित हुनुपर्ने वाध्यता थियो । भारतीय पक्षले दशगजामा खाल्डो खन्ने, भारतका अपराधीको थलो बन्दा दशगजा असुरक्षित मानिन्थ्यो । यतिखेरको अवस्था फरक छ ।

सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा

नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ।

दशगजा क्षेत्रका भौतिक संरचना हटाउन सरकारलाई निर्देशन

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दशगजा क्षेत्रमा रहेको भौतिक संरचनालाई तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ।

भारतीय सुरक्षाकर्मीकै गाडीमा ल्याउँदै दशगजामा मानिस छाड्दै

कोरोना भाइरस (कोभिड–१९)को जोखिम हुन नदिन सरकारले सीमा नाकामा कडाइ गरेपनि रातीको समयामा भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई दशगजामा ल्याएर छाड्ने गरेका छन्।

भारतीय सुरक्षाकर्मीद्वारा दशगजामा अलपत्र पारिएका नेपालीलाई पुन: भारततर्फै फर्काइयो

भारतीय सुरक्षाकर्मीले बिहीबार मध्यराति दशगजामा ल्याएर अलपत्र छाडेका ९१ जना नेपालीलाई शुक्रबार दिउँसो पुनः भारततर्फ नै फर्काइएको छ।

१४ दिन क्वारेन्टाइन राखिने

नेपाल भारत सिमानाका बेलहिया–सुनौली दशगजामा अलपत्र परेका नेपालीलाई बिहीबार दिउँसो १२ बजे उद्वार गरिएको छ। भारतको विभिन्न राज्यबाट आएका ४ विद्यार्थीसहित २९ जना नेपालीलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको निर्देशनमा क्वारेन्टाइनमा राखिएको छ।

हटाईयो दशगजाका घर-टहरा

स्थानीयहरुको अतिक्रमणमा परेको दशगजा क्षेत्रमा रहेको घर तथा टहराहरुलाई जनप्रतिनिधी र सुरक्षाकर्मीहरुको सहयोगमा शुक्रबार मटिअर्वामा खाली गराइएको छ। नेपाल र भारतको सिमानाबीच पर्ने दशगजा क्षेत्रमा नेपाल तर्फ नेपाली र भारत तर्फ भारतीयहरुले अतिक्रमण गरि घर र टहराहरु निर्माण गरेका थिए।

सीमा क्षेत्रमा संयुक्त गस्ती

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रमा संयुक्त गस्तीको कार्य शुरु गरेका छन्।

भारतकाे दादागिरी : दशगजामा भत्किएकाे बाँध तत्काल मर्मत

भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बनाएकाे बाँध फुटेपछि त्यहाँ भारतीय सीमा सुरक्षा बल(एसएसबी)हरूले तत्काल मर्मत गरेका छन्। भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेर बाढीकाे पानी राेक्न खाेज्दा बाँध फुटेपछि तत्काल मर्मत गरिएकाे हाे।

२५ फिट अग्लाे दशगजाको बाँध फुट्यो

भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बाँध बनाएर बाढीकाे पानी राेक्न खाेज्दा बाँध फुटेकाे छ। भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेर राेकिएकाे पानीले बहावले बाँध फुटेकाे हाे।

भारतीय बाँधले यसरी डुबायो गौर (फोटो फिचर)

भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेपछि पानी थुनिएर सदरमुकाम गौर डुबानमा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्