‘मधेशीमाथि गोली चलाएर जारी गरिएको संविधान मान्य छैन’
मधेशी समुदायमाथि गोली चलाएर जारी गरिएको संविधान आफूहरूलाई मान्य नभएको बताएका छन्।
मधेशी समुदायमाथि गोली चलाएर जारी गरिएको संविधान आफूहरूलाई मान्य नभएको बताएका छन्।
संविधान दिवसका अवसरमा आज चितवनको भरतपुरमा आयोजित कार्यक्रममा उनले संविधान निर्माण गर्नुमात्रै पर्याप्त नहुने भन्दै यसको मर्म र भावनाअनुसार कार्यान्वयन र संवैधानिक संस्कृतिको विकास हुनुपर्नेमा जोड दिए।
अमेरिका, चीन र भारतबीचको बढ्दो प्रतिस्पर्धाका कारण नेपालजस्ता साना तथा मध्यम मुलुकमाथि चुनौती थपिएको उनले बताए ।
बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका २ र मालिका गाउँपालिका ६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिएको छ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा विशेष समारोह आयोजना गरेका छन्।
कार्कीले औषधिको आपूर्ति प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन रियल टाइम अनुगमनसहितको प्रभावकारी प्रणाली विकास गर्नुपर्ने बताएकी छन्।
बेलायतमा प्रदर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले जानकारी दिए।
राप्रपालगायतका दलका नेताहरू संविधान संशोधनका लागि सिंहदरबार आएर छलफलमा सहभागी भए पनि पछि आफ्नो धारणा स्पष्ट नगरी बाहिरिएको उनको भनाइ छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानलाई केवल दस्तावेजमा मात्र सीमित नराखी आम नागरिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी लागू गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टीमा विरोधी आवाज समाप्त हुँदैमा पार्टी बलियो भएको हुँदैन। कहिलेकाहीँ विरोधी आवाज हराउनु एकताको संकेत होइन, बहस मर्न थालेको संकेत पनि हुन सक्छ।
एक वर्षभन्दा बढी समय लगाएर निर्माण गरिएको ‘आचार्य’ले बलिउड चलचित्रलाई समेत टक्कर दिने निखिलको दाबी छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन आवश्यक भए पनि मुलुकलाई पछाडि धकेल्ने नभई अग्रगामी र संविधानका उपलब्धिको रक्षा गर्ने दिशामा अघि बढाउनुपर्ने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ।
संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री बालेन शाह सहभागी भएका छन्।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको जेन-जी आन्दोलनमा घुसपैठ गराएर गोली चलाइएको भन्दै अरुको षड्यन्त्रको दोष आफूहरूलाई नदिन चेतावनी दिए।