७ वैशाख २०८१ शुक्रबार

पुसभित्रै फेरिन सक्छन् मन्त्री

मन्त्रीहरूले बुझाएका विवरणमाथि समीक्षा गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

१८ बजेट भाषणमै सीमित

राष्ट्रिय सडक सञ्जालमा जोड्ने भन्दै करिब १८ वर्षदेखि बजेट र नीति तथा कार्यक्रममा सरकारले समेट्दै आएको छ, तर अझै हुम्लावासीको सडक सपना पूरा हुन सकेको छैन।

सरकारी गाडीको सुविधा पाउने पदाधिकारीलाई अब एकमुष्ठ रकम दिइने

सरकारी सवारी साधन सुविधा प्राप्त गर्ने पदाधिकारीलाई साधनको सट्टामा एकमुष्ठ नगद प्रदान गरिने व्यवस्था गरिएको छ।

बजेट भाषणः राजस्व संकलन ५.९ प्रतिशतले कमी हुने अनुमान

चालु आर्थिक वर्षमा राजस्व संकलन घट्ने अनुमान गरिएको छ। यस आर्थिकमा राजस्व संकलन रू. ११ खर्ब ७९ अर्ब ४४ कराेड हुने संसोधित अनुमान रहेको अर्थमन्त्री डा. रामशरणा महतले संसद्मा जानकारी दिए।

बजेट भाषणः आर्थिक बृद्धिदर २.१६ प्रतिशत रहने अनुमान

आर्थिक वर्ष २०८०/८१ को लागि आज बजेट प्रस्तुत भइरहेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण गरिरहेका छन्। आगामी वर्षमा आधारभूत मुल्यमा २.१६ प्रतिशतले आर्थिक बृद्धिदर रहने अनुमान गरिएको छ।

यस वर्षको बजेट भाषण सुरु

आर्थिक वर्ष २०८०/८१ को लागि बजेट भाषण सुरु भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण सुरु गरेका हुन्।

बजेट भाषण अघि संसद् भवनकाे दृश्य (तस्बिरहरु)

आर्थिक वर्ष २०८०/८१ को लागि आज बजेट भाषण हुँदै छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण गर्दै छन्।

बजेट भाषणः सबैलाई चाँडै निःशुल्क खोप

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गरेका छन्।

रोल्पालीका लागि बजेट भाषण, ‘कागलाई बेल’

बिहिवार अर्थ मन्त्री खतिवडाले संसदमा पेस गरेको बजेट रोल्पालीका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भनेझैं भएको छ। यसपाली पनि बिगतमा जस्तै रोल्पालीले अनुभूति गर्न पाउने खालको बजेट नआएको प्रतिक्रिया दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्