४ पुस २०८२ शुक्रबार
image/svg+xml

रवि आजै रिहा हुने सम्भावना कति ?

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिए पनि उनी बिहीबार नै रिहा हुने सम्भावना कम देखिएको छ।

एमाले अध्यक्ष ओलीले लिए शपथ

नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

रविलाई धरौटीमा छाड्दा अदालत लिएको तर्क र अघि सारेका चार सर्त

जसलाई ‘बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिँदा’ भन्ने वाक्यांश राखेर ‘निजले दिएको बैंक जमानत निम्न शर्तमा स्वीकार गरी मुद्दाको कारबाही अगाडी बढाउनू’ भनेर आदेशमा अगाडी उल्लेख छ।

निर्वाचनसम्बन्धी अध्यादेश ल्याउँदै सरकार, राष्ट्रपतिसमक्ष सिफारिस

बैठकले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

रविको रिहाइपछि सुदनको उद्घोष– अब अन्तिम एकताको समय आयो

जेन–जी मुभमेन्टका अगुवा एवं हामी नेपालका अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइलाई स्वागत गरेका छन्।

रविको रिहाइ आदेशपछि सागरले भने- नयाँहरूको जित भयो, प्रतिशोधको राजनीति टिक्दैन

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चुनाव लडेर चर्चामा आएका युवा अभियन्ता सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइ नयाँहरूको जित भएको बताएका छन्।

‘सीप सिक्यौं, अब व्यवहारमा कार्यान्वयन गर्छौ’

‘चप्पलको साइज, डिजाइन मिलाउनका लागि हिसाब सिक्नु पर्ने रहेछ,’ चित्राले भनिन्, ‘सिक्दै जाँदा अहिले सहज लाग्न थालेको छ ।’

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ: सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्।

निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री खरेल

सरकारले सबैखाले स्रोत साधन र जनशक्तिको व्यवस्था गरेर निर्वाचनका लागि तयारी गरिरहेको मन्त्री खरेलले जानकारी दिए

काठमाडौं महानगरले भन्यो- विद्यालयमा जथाभावी विद्यार्थीको कपाल नकाट्नू

काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र जथाभावी विद्यार्थीहरूको कपाल नकाट्न मातहतका सबै विद्यालयलाई निर्देशन दिएको छ।

शपथ लिँदै एमाले अध्यक्षमा ह्याट्रिक गरेका ओली

नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

सरकारी विद्यालयमा छोराछोरी पढाउने प्रधानाध्यापकको अबिर जात्रासहित बिदाइ

र्‍यालीपछि विद्यालय प्राङ्गणमा बिदाइ कार्यक्रम आयोजना गरिएको थियो । तीन दशक विद्यालयमा सेवा गरेका शिक्षक पोख्रेलले रोल्पाको शैक्षिक सुधारमा अतुलनिय योगदान दिएको बक्ताहरुले चर्चा गरेका थिए ।

फागुन २१ को होइन, संसद पुनः स्थापना गरेर मात्र चुनावमा जान्छौं : बस्नेत

नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेले आगामी फागुन २१ गतेका लागि तोकिएको चुनावमा एमाले सहभागी नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्