१६ वैशाख २०८१ आइतबार
image/svg+xml

राजापुर भन्सार कार्यालयमा कर्मचारीको मनपर्दी

राजापुर भन्सार कार्यालयमा दिने सेवा र सुविधाको दुरुपयोग गर्दै विभिन्न बहानामा कर्मचारीले मनपर्दी गरिरहेको पाइएको छ।

वन पदाधिकारी र ठेकेदारको मिलिमतोमा अनिमियतता

सामुदायिक वनका पदाधिकारीको मिलिमतोमा काठ बिक्रीबाट भएको आम्दानीमा व्यापक अनिमियतता भएको तथ्य सार्वजनिक भएको छ । मधुवन नगरपालिका–४ मा रहेको शान्ति महिला सामुदायिक वनमा गत वर्ष कटान भएका ९७ वटा रूख बिक्री गरी अनिमियता गरिएको भेटिएको हो । आठ हजार क्यूफिट काठ बिक्री गरी आम्दानी भएको रकममा हिनामिना भएको उपभोक्ताको दाबी छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्