रसियाका उद्योगीलाई नेपालमा लगानी बढाउन आग्रह
नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यावसायिक संस्थाहरूबीच दुईपक्षीय हितका विषयमा छलफल भएको छ।
नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यावसायिक संस्थाहरूबीच दुईपक्षीय हितका विषयमा छलफल भएको छ।
मार्च १५ देखि १७ सम्म हुने रसियाली राष्ट्रपति निर्वाचनका लागि नेपालमा पनि मतदानस्थल रहने नेपालस्थित रसियाली दुतावासले बताएको छ। नेपालमा रहेका रसियाली नागरिकलाई मतदान गर्न सहज होस भनेर पोखरा र काठमाडौंमा मतदानस्थल राख्ने रसियाली राजदुतावासले बताएको छ।
फिल्म ‘रावायण’मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन्।
'दैनिक उपभोग गर्ने सामग्री खरिद गर्न मुस्किल भएको छ, पेट्रोलको मूल्य बढेको छ। पहिला प्रतिलिटर एक युरो ३० सेन्टमा पाइने पेट्रोल अहिले दुई युरो १० सेन्ट पुगेको छ। एक महिना पहिला त झण्डै प्रतिलिटर तीन युरोसम्म पुग्यो। यहाँका लागि यो अत्यधिक हो।'
विम्बल्डनको नयाँ विजेता इलिना रेबाकिनाले आफूमाथि लागेको रसियन उत्पादन भन्ने प्रतिक्रिया खारेज गरेकी छन्। उनलाई राष्ट्रिय नायकका रूपमा कजाखस्तानमा स्वागत गरिएको थियो, जहाँ उनले विम्बल्डनको ट्रफी उपहार पनि सुम्पिएकी थिइन्।
शनिबार हुने उपाधि भिडन्तमा इलिनाले कजाखस्तानको खेलाडीका रूपमा चुनौती प्रस्तुत गर्दै छिन्। यदि अहिले उनी रसियाकै खेलाडी हुने थिइन् भने विम्बल्डन खेल्न अयोग्य घोषित हुन्थिन्।
पहिलो हाफको इन्जुरी समयमा एलेक्से मिरानचुकले गरेको गोल निर्णायक बन्दा रसियाले फिनल्यान्डलाई हराउँदै युरो कप २०२० मा पहिलो जित निकालेको छ।
रसियाका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक अलेक्सी नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार आएको अस्पतालले जनाएको छ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गरेका छन्।
वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो।
रसियामा सोमबार एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। इटहरी वडा नं. ५ तलुसा टोलका २४ वर्षीय विवेक दाहालको मृत्यु भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ४ जना रसिया भ्रमणमा गएका छन् । प्रधानन्यायाधीश जबराकी धर्मपत्नीसहित सर्वोच्चका मुख्य रजिष्ट्रार नृपध्वज निरौला र एकजना शाखा अधिकृत भ्रमणमा गएका हुन् । रसियाका प्रधानन्यायाधीशको निमन्त्रणामा जबरा एकसाताको भ्रमणमा गएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन्। बहुजन समाजवादी पार्टी (बीएसपी)का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उनका छोरा सोमेश घाइते भएका छन्।
संयुक्त राज्य अमेरिकाले चीन र रसिया जस्ता देशहरुबाट आउन सक्ने सम्भाव्य चुनौतीको सामना गर्न नयाँ मिसाइल प्रतिरक्षा नीति अघि सारेको छ।
रसिया र चीन बिरुद्ध लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ। रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया दिएका छन्।