११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गोरुसिंगे हत्याकाण्ड: बुहारीले नै ससुराकाे हत्या गरेको सिआईबीको ठहर

गत मंसिर १३ गते कपिलवस्तुको गोरुसिंगेमा भएको हत्यामा बुहारीकै हात रहेको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले ठहर गरेको छ।

अनुसन्धानका लागि सिआईबी टोली कपिलवस्तुमा, रहस्यमय बन्दै हत्याकाण्ड

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा भएको हत्याको विषयमा अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्युरोको टोली जिल्ला आएको छ।

द्वन्द्वकालको दुःखद नजिर

सिस्नेरी गाउँमा उनलाई खुट्टा तथा हातका औंलाहरू र नङमा नेलले खोपिएको, शरीरका विभिन्न भागमा ब्लेडले चिरिएको थियो। दुई रातसम्म दिइएको यातनाका कारण बुद्धिमान चिच्याएको आवाज सम्झिँदा अहिले पनि यो गाउँका केही नागरिकको आङै सिरिङ्ङ हुन्छ।

अपराधमा उन्मुक्ति

एउटा मुटु हल्लाउने हत्याकाण्ड १२ वर्षपछि फेरि चर्चामा आएको छ। त्यतिबेला निर्वाचनका बेला यसबारे लेखिएको भए पनि त्यसपछि त्यो घटना गुमनामजस्तो हुन पुगेको हो। खासगरी राज्य संयन्त्र नै यसलाई दबाउनपट्टि लागेको देखिन्छ। यतिका वर्ष पीडितले खेपेको भुक्तमानको खासै चर्चा भएन। यहाँसम्म कि पत्रकारहरूले समेत यसबारे लेख्ने आँट गरेनन्। कसैले लेख्न खोजे पनि धम्की दिइयो।

हिसाब मिलेन कामरेड !

वि.सं. २०५८ को असारका सुरुका दिन छन्। दरबार हत्याकाण्डको भयानक दृश्य नेपालीका आँखामा ताजै छ। कतिपय मानिसका आँखा ओभाएका छैनन्। भलै राजसंस्था फरक–फरक कोणबाट आलोचना भए पनि राजा वीरेन्द्र जनताको मन–मनमा बस्न सफल भएका रहेछन्।

आमाको हत्या गर्ने 'कन्ट्र्याक्ट किलर'सहित चार आरोपितको म्याद थप

योजना अनुसार ईश्वरी दिदीको घरमा गएको मौका पारेर उनीहरुले सावित्रीको हत्या गरे। प्रहरी अनुसन्धानको क्रममा अर्जुनकुमार र रहिस कन्ट्र्याक्ट किलर भएको खुलेको छ।

पूर्वराज्यमन्त्री साहलाई जन्मकैद

जनकपुरका सञ्चार उद्यमी अरुण सिङ्हानीया हत्याकाण्डका आरोपी पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालत धनुषाले आज जन्मकैदको फैसला सुनाएको छ।

ढोका बलियो बनाउँदै मिक्लाजुङवासी

पहाडमा गाँउहरुमा माटो, ढुंगा, काठ, बाँस लगायतका सामाग्री प्रयोग गरेर घर बनाउने गरिन्छ। हावा आउनेतीर अलिकती छाल्की, बस्न तथा सुस्ताउनका लागि पिँडि, बरण्डा बनाइएको हुन्छ। प्रायः घरहरुमा जस्ता लगाईएको हुन्छ, कतिपयका खर (फुस) कै छाना छन्। घरको पिँडी, वादर्लीमै सुत्ने चलन पनि हुन्छ। गर्मीबढ्न थालेपछि बाहिरै सुत्ने गरेको पनि पाईन्छ।

सीता खजुमको जिम्मा प्रदेश सरकारले लियो

दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणका लागि एक नम्बर प्रदेश सरकारले जिम्मा लिएको छ। द

गणतन्त्र घोषणाका प्रयत्नहरू स्मरण गर्दा (भिडियो)

झन्डै अढाई सय वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्ने र गणतन्त्र घोषणा गर्ने कुरा धेरै मान्छेका लागि असम्भव परिकल्पना हुने गर्दथ्यो भने कम्युनिस्टहरूका निम्ति यो अनिवार्य कर्तव्यभित्रै पर्दथ्यो। त्यसैले कम्युनिस्ट पार्टी स्थापना भएका दिनदेखि नै राजतन्त्र अन्त्यको कार्यसूची बन्दै तदनुकूलका कार्यक्रम बनाउँदै अघि बढिएको हो।

स्थलगत अनुसन्धान अन्तिम चरणमा

सोमबार राति मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा दुई घरका नौजनाको हत्या भएको घटनाबारे भइरहेको स्थलगत अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयलाई केन्द्र बनाएर केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेशअन्तर्गतको विशेष प्रहरी र जिल्ला प्रहरीको टोली घटनास्थल आसपासका क्षेत्रमा अनुसन्धानका लागि खटिएको छ। घटनाबारे बढेको चौतर्फी चर्चाका कारण सुरक्षा चिन्ता बढेसँगै अनुसन्धान प्रभावकारी बनाउने भन्दै खटाइएको सो विज्ञ टोली फर्कने तयारीमा छ।

हत्या आरोपी २० वर्षपछि पक्राउ

सुर्खेत प्रहरीले २० वर्षअघि साटादानीको साँझेचौर जंगलमा भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

‘पाँचथर हत्याकाण्डको सत्यतथ्य चाँडै खुल्छ’

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डको सत्यतथ्य चाँडै सार्वजनिक गरिने बताएका छन्।

मिक्लाजुङ हत्याकाण्ड : सूक्ष्म अनुसन्धानमा जुट्यो प्रहरी

मिक्लाजुङको आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको घटनाको सूक्ष्म अनुसन्धानमा प्रहरी जुटेको छ। प्रहरीले घटनाबारे सोधपुछ, प्राप्त विवरणको विश्लेषण, प्राविधिक पक्षहरुको अध्ययन गरिरहेको छ। अनुसन्धानका लागि प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, १ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोली र जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ। सुराकी लिन घटनास्थल र आसपासमा प्रहरी परिचालन गरिएको छन्। अनुसन्धानमा खटिएका प्रहरी कहिले घटनास्थल पुग्छन् त कहिले रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयमा आएर घटनास्थलमा प्राप्त सामग्री, कल डिटेल्सलगायका विषयमा अध्ययन गर्छन्।

विद्यालय बन्द गरी यार्सा खोज्दै शिक्षक

उत्तरी धादिङको गंगाजमुना–२ मा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले बुधबार सजाय सुनाएका हुन्। चारजना महिलालाई भने सफाइ दिइएको छ। गाउँमा झाँक्रीको काम गर्दै आइरहेका गंगाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको २०७५ साउन ५ गते गाउँलेको कुटाइबाट मृत्यु भएको थियो। गाउँलेको कुटाइबाट उनीहरूको मृत्यु भएकाले प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्