१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सुनापति गाउँपालिका अब ‘थाङ्का कला हब’

मौलिकता जर्गेना गर्दै रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ रामेछापको सुनापति गाउँपालिकालाई थाङ्कु–थाङ्का हब घोषणा गरिएको छ।

कोशीमा फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी

कोशी प्रदेशको इटहरीमा आगामी फागुन २९ देखि प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ।

‘बिनायो र मुर्चुङ्गा’को धुनले जगाएको जिजीविषा

काष्ठमण्डपमा बजेको धिमे होस् वा रोदीघरमा धन्केको मादल अनि विवाह मण्डपमा बजेका पञ्चेबाजा हुन्, यी सबैले हाम्रै संवेदना बोलिरहेका हुन्छन्। कोकिल कण्ठ सुन्न हामीले वसन्त नै कुरिरहनुपर्दैन, यिनै लोकबाजाले बाह्रै महिना त्यसको झल्को दिइरहन्छन्।

देशव्यापी कला प्रवर्द्धन अभियानमा प्रतिष्ठान

कला सिर्जनाको विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले देशव्यापी ललितकला प्रवर्द्धन अभियान थालेको छ।

राजनीति र कला जोडिएका हुन्छन् :कुलपति हार्तम्छाली

आउने सोमबार जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएको दिन। देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ। सोही दिवसको सन्दर्भ पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले ललितकला क्षेत्रकै महोत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ आयोजना गर्न लागेको छ।

चित्रकलामा सपाटपना र गहिराइबीचको द्वन्द्व

ललितकलाका विभिन्न हाँगाहरू छन्। स्वभावतः यस्ता कलाहरू सुन्ने कला (सङ्गीत), पढ्ने कला (साहित्य) र हेर्ने कला अर्थात् चित्र, मूर्ति वा वास्तुकला, नाच, नाटक आदि अनेक तह र प्रकारमा विभाजित छन्। कला सर्वव्यापी हुँदा यसको शिल्पी, लालित्य एवं सौन्दर्य अनेक नाम र उपनाममा सबैतिर व्याप्त भएको हो।

ललितकला पुरस्कार आलोक गुरुङलाई दिइने

ललितकला पुरस्कार–२०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गरिने भएको छ। कलाकार दुर्गा बराल वात्स्यायनद्वारा स्थापित तथा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित उक्त पुरस्कार यस वर्ष कलाकार गुरुङलाई प्रदान गर्न थालिएको हो।

ललितकला अध्यापन गराउन उपयुक्त हुने कार्यदलको निष्कर्ष

बुटवलमा ललितकला विषयका कक्षा सञ्चालन गर्न उपयुक्त देखिएको विज्ञ टोलीले निष्कर्ष छ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ।

नेपालमा अर्थवर्क र महिला कलाकार

यो अर्थवर्कमा जमिनमा त्रिकोणात्मक ढिस्कोभित्र अर्को त्रिकोणात्मक अझ अग्लो ढिस्को बनाई चारैतिर जुटका धागाले जमिनलाई घेरा हाल्दा एउटा खुला कोठाजस्तो बनेको थियो। आकाश नै यसको छत थियो। यसको बीचबीचमा दर्द र त्रासले भरिएको मानवको शिर लगायतलाई संगठित गरिएको थियो।

ललितकला प्रदर्शनी व्यवस्थित गर्न कार्यविधि

ललितकला क्षेत्रको महत्वपूर्ण चाडको मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’लाई व्यवस्थित गर्न यसपालि कार्यविधि नै बनाएर लागू गरिएको छ।

‘राष्ट्रिय कविता महोत्सव–२०७७’ स्थगन, ललितकला पुरस्कार घोषणा

नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिने ‘राष्ट्रिय कविता महोत्सव–२०७७’ स्थगन भएको छ । यही असार ९ गते आयोजना गरिने भनिएको कविता महोत्सव कोरोना भाइरसको विश्वप्यापी महामारी र बन्दाबन्दीका कारण स्थगत गरिएको प्रतिष्ठानले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

अनलाइनबाटै ललितकलाको ‘भर्चुअल’ स्वाद

कोभिड–१९ का कारण मुलुक बन्दाबन्दीमा हुँदा यसपटक सिर्जनाको स्वाद लिन कला पारखीहरु आर्ट ग्यालरी घुम्ने अवस्था छैन।

सर्‍यो राष्ट्रिय ललितकला प्रदर्शनी

संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनीको मिति सारेको छ। बुधबार बसेको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको बैठकले पूर्वघोषित मितिमा राष्ट्रिय ललितकला प्रदर्शनी नगर्ने निर्णय गरेको थियो।

राष्ट्रिय ललितकला प्रदर्शनी हुँदै

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आगामी वैशाख २ देखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा राष्ट्रिय ललितकला प्रदर्शनीको आयोजना गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्