५ आश्विन २०८१ शनिबार
image/svg+xml

एसइई दिँदै ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार यसपटक जापानमा समेत परीक्षा केन्द्र तोकिएको छ। एभरेस्ट इन्टरनेसनल स्कुल जापानले नेपाली पाठ्यक्रम पढाउँदै आएको छ।

एसइईको फलामे ढोका पार गर्न चाहन्छन् आमाहरू

पढ्ने धोकालाई उमेर छेक्दैन भन्ने उदाहरण एसर परीक्षामा सहभागी भएका एसइई पुष्टि गरेका छन्।

भोलिदेखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ। भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए

एसइईमा उत्कृष्ट छात्र–छात्रालाई एक लाख पुरस्कार

केपिलासगढी गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र–छात्रालाई एक/एक लाख पुरस्कार प्रदान गरेको छ।

अब एसइईमा स्तरीकृत परीक्षा प्रणाली

यसपटक कक्षा १२ र कक्षा १० को परीक्षामा अंग्रेजी, गणित र विज्ञानमा २० प्रतिशत मात्र उच्च क्षमतामा आधारित र ८० प्रतिशत सामान्य प्रश्न सोधिए पनि धेरै विद्यार्थी असफल भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए।

परीक्षा नियन्त्रण कार्यालयको लापरवाहीका कारण एसइई पुरक परीक्षा २ घण्टा ढिला

सदरमुकामस्थित बालकल्याण नमुना मावि, जनजागृती जुगार, सुर्योदय मावि सुलिचौर, त्रिपुरेश्वरी मावि खुङग्रीमा १० बजेपछि परीक्षा सुरु भएको थियो। त्यसैगरी कृष्ण मावि घर्ती गाउँमा बिहान ८.३० र तारा मावि बामरुकमा ९.१५ बजे परीक्षा सुरु भएको हो।

एसइई ग्रेडवृद्धि परीक्षाका लागि ताप्लेजुङमा चार केन्द्र तय, केन्द्राध्यक्ष समेत तोकिए

परीक्षा केन्द्र सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक/प्रिन्सिपल वा वरिष्ठ शिक्षक केन्द्राध्यक्ष तोक्न सकिने प्रावधान रहेको छ। पहिलो दिन ११ गते १ हजार १ सय २४ जनाले र दोस्रो दिन १२ गते ५ सय ६७ जनाले ग्रेडवृद्धिको परीक्षा लेख्ने विकास तथा समन्वय इकाईले जनाएको छ।

स्मार्ट करिअरका लागि ए–लेभल

एसइई उत्तीर्ण भएपछि धेरै विद्यार्थी आ–आफ्नो स्मार्ट करिअरका लागि ए–लेभल अध्ययन गर्ने गरेका छन्। तुलनात्मक रूपमा ए–लेभल अध्ययनपछि विद्यार्थीको व्यक्तित्व नै स्मार्ट बन्छ।

एसइईको नतिजा छानबिन गर्नुपर्छ: सांसद पन्थ

'कमजोर ग्रेड ल्याउनेहरु लाखौँलाई हातमा के छ उनीहरुको लागि सरकारसँग? बेरोजगार बढाउने हो कि? पासपोर्ट थमाउने हो कि? सिप, तालिम, प्रविधि के छ? शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

खस्कियो एसइई नतिजा

कोरोना भाइरस संक्रमणका कारण विद्यालय नियमित नहुँदा विद्यार्थीको सिकाइ स्तर कमजोर हुन गई नतिजा खस्केको हो।

नीलकण्ठ माविका अनिसराज प्रजापति एसइईमा धादिङकै उत्कृष्ट

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार प्रकाशित गरेको नतिजा अनुसार प्रजापतिले ३.९५ जिपिए ल्याएका छन्।

एसइई परीक्षाको नतिजामा बोर्डको चरम लापरवाही

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिकमा लापरवाही देखिएको छ।

एसइई परीक्षा प्रदेशगत र कोभिड अघिको नतिजा तुलानात्मक विवरण

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।

जीपीए ४ ल्याउने ९ हजार ६ सय ३३

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ। बोर्डले बुधबार नतिजा सार्वजनिक गरेको हो।

एसइई परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्